Video yükleniyor...
Video Yüklenemedi
माओवादीलाई हत्यारा र अपराधी भन्नेहरुलाई ठेगान लगाइन्छ – विप्लव
123,754 görüntüleme • 3 yıl önce •via X (Twitter)
9 Yorum

मनमा त्रास, मुखमा धम्की! हिंसा र प्रतिशोध बाहेक नवनिर्माण, रास्ट्रनिर्माण, शान्ति र मेलमिलापको त कुरै छैन! के जातीको पुच्छर बाह्र बर्ष ढुङ्ग्रामा राखे पनि घुङ्ग्र्या घुङ्ग्र्यै भन्या यस्तैलाई होला!😡

यिनको छोरो कहां छ आजकल?? अनि यि संगै लडेका अंगभंग भएका माओवादी को अवस्था कस्तो छ केही थाहा छ यिनलाई?? चिच्याउंदैमा सत्य बदलिने हो र फटाहा?? सिट डाउन!!

तेई त धन युद्दका जङ्गली आतङ्ककारीलाई हत्यारा अपराधी भनेर हेप्ने अपमान गर्ने?🤔😡😜😂😂

बहालवाला गृहमन्त्रीलाई कानुन लाग्यो, माओवादीले धम्क्याउँदैमा प्रधानमन्त्रीलाई चैं नलाग्ने भन्ने कुन कानुनी राज्यमा सम्भव छ ?

कठै !अझै पनि धम्की को भासण गर्दै छ! दण्डहीनता भए पछि हुने यहि हो, दुर्भाग्यपूर्ण !

हत्यारालाई हत्यारा नभनेर,अपराधी लाई अपराधी नभनेर के भन्ने? मेरो मालिक तिमिहरुनै राजा हौं तिमिहरुनै जनताका आशाको केन्द्र हौं तिमेरुले जस्तो सुकै अपराध गरे पनि पुन्य हो भन्दिनुपर्ने?

’अवोध स्कुल गएको वालकलाइ अपहरण गरेर मार्ने ति हत्यारा पापिहरुलाइ अदालतले खुट्टा नकमाइ जेल कोच्नुपर्छ ।

दम्भ छोडौ ।परिवर्तन जनताको लागी हो भनेर पत्याउने के आधार छ ? आज सरकार बनाउने टिकाउने ढाल्ने नेपाली हुनकी होइनन, नेपालको निर्णयकत्व कहा छ? बिदेशीको गुलामी , भ्रष्टाचार, नाताबाद, अब्यबस्थाको कारकको अन्त्य जरूरी छ।

आखिर मा आफ्नो जात जनाइस प्रचण्डे को दलाल समय भन्दा पहिला केहि हुन्छ,समय भन्दा पछि केहि हुन्छ जे हुने वाला छ सब समय मा नै हुने छ ,तेरो पनि पोल खुल्नु थियो तेरो भेडे जनता को अघाडी अब सब हिसाब किताब हुन्छ एक एक गरि कारागार जाने छौ।।
Benzer Videolar
Sensitive content
'पुर्णबहादुरको सारङ्गी' हेरेपछि मनमा बलेको आक्रोश र आगो! भ्रष्टाचारीहरू गरीव र दुखीका अप्रत्यक्ष हत्यारा हुन्। तिनले प्रत्यक्ष हत्याराले भन्दा सयौँ गुणा बढी मानिसको हत्या गरिरहेका हुन्छन्।
Rabindra Mishra
14,187 görüntüleme • 1 yıl önce
