Video yükleniyor...
Video Yüklenemedi
मुख्य सहकारी ठग एमाले र कांग्रेसीहरु छन अनि बदनाम अरु हुन परेको छ।🤔
17,441 görüntüleme • 2 yıl önce •via X (Twitter)
7 Yorum

Nepal lover2 yıl önce
@Aviccheda @ameetdhakal @Annapurna_Post @BhismaK62 @bishwaprakash77 @hamrorabi @jiwan_kshetry @thapagk

Bibhushan Neupane2 yıl önce
ईनले ठ्ग्ने, हाम्ले किन नपाउने ! हुन त राज्निती मा प्रवेश पनि यहि ईमोशन बाट भएको

नेपालीमा प्रोग्रामिङ2 yıl önce
ओइ खाते अपराधी काे कुनै दल हुँदैन, अब सबलाई कारवाही गरे भयो भन न तेरो छामिखाने लाई

prakash parajuli2 yıl önce
अरु मुख्य ठग हाम्रा साहायक ठग भन्ने होइन कुरो देखिएको ठग र लुकेका ठगको हो। ठग त सबै ठग नै हुन । बरु यसो भन्नुस -अरु सुलसुले ठगले दाउ पारे हाम्रा छुलछुले ठगले गाल पारे।।

Padam Pandey2 yıl önce
Exactly.... 🙏🙏🙏

Mahendra chhetri2 yıl önce
तिन करोड चोर्ने तिनलाख ठग्ने तिनसय वा तिन पैसा किन नहोस् सजायको भागीनै नहुनपर्ने भाष्य तयारनगरौं कसुरअनुसारको सजायं सबैले भोग्न तयारहुनुपर्छ। सजायं तलमाथी हुन्छ।

अधिकारि2 yıl önce
येमालेका पिङ्गल सहकारी कोत नाम आयेन
