Загрузка видео...
Не удалось загрузить видео
मिडियाप्रति प्रधानमन्त्रीको असन्तुष्टि- राष्ट्रपतिले उद्घाटन गरे लेख्छन्, यो नेपाली भाषा होइन #Nepalpress
12,430 просмотров • 1 год назад •via X (Twitter)
Комментарии: 11

कती आदर खोजेको आदर भनेको कमाउनु पर्छ माग्ने होइन ! 🙏

Melatonin + Reishi = Sleep mastered. Troomy Sleep helps you rest easy and wake up refreshed. 💤

मने पैसा र पद पाएसी मान पनि चाहिँदो रहेछ ठोकतन्त्रमा भनेर तेती पनि नबुझेका मिडिया हरु ? 🤪

सहि कुरा हो । अङ्रेजीका दासहरूले नेपाली भाषाको पनि अङ्रेजिकरन गरेर सिद्द्याए ! यसको मुख्य खलपात्र कान्तिपुर हो।

यो मुजी प्रधानमन्त्रीलाई अब श्री हजार लगाएर संबोधन गरनू पर्णे भयो

मरने बेलाको खिर खाने ईच्छा, खुवाए पनि निलिन्न। दलपति दैत्यराज महिषासुर तारकासुर जालन्धर रुपका नेकपा कांग्रेस एमाले एमाओवादी का प्रमुख दैत्यराज लाइ हेक्का रहोस्। सांगठनिक राज्य बिप्लब गरि उदाएका दलिय असुर शक्ति जनताको शास्त्रीय जनविद्रोह बाटै सफाया बध हुन्छन:देवासुर संग्राम २.०।

सम्मान पाऊँन त पहिला रामरो काम गर्नू पर्यों दोसरो आफूले कस्तो भाषा प्रयोग गरिरहेको छ त्यो पनी ख्याल गर्नू पर्यों नि!! मीडिया, जनता त एमाले का भातृ संस्था र कार्जेकर्ता त होइनन!!

यि मु* भुसुडिहरुलाई तपाई भन्नुपर्ने ? 😀😀😀😀💩💩💩

Media le तँ lekhna namilne vayera hola

देशको समस्या कसले तपाईं भन्यो कसले तिमी🤣🤣🤣🤣🤣 थुक्क mujii पाकै हुन् नेपालीले

Kassam din nai kharab hunxa ho asto ramro face dakhida ta. Yemaraj kata xan hau?
