Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

मध्यराति युवासघले जन्ताहरुलाई यसरी लखेटे छन धिक्कार छ😥

326,173 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

रामेश profil fotoğrafı
रामेश2 yıl önce

यसै त कम्युनिस्ट, त्यसमाथि एमाले! भनेकै हो, बाहिर जति नै शालीन देखिने ढोँग गरे पनि मनले कम्युनिस्ट कहिल्यै 'मान्छे' बन्न सक्दैन।😠

Kabindra Koirala profil fotoğrafı
Kabindra Koirala2 yıl önce

काठमाडौँ यिनको बाउको बिर्ता हो? यिनीहरुले १००% झगडा निम्त्याउने सोच बनाएका रहेछन्। हाक् थु यिनीहरुको गणतन्त्र।

Roshan Maharjan profil fotoğrafı
Roshan Maharjan2 yıl önce

यी मु... हरु २०४६ को आन्दोलन ताका हाम्रा घर घरमा लुकाएका थियौं। यो देखे पछि एमालेलाई हार्दिक समवेदना भनें। ईनिहरुका डेराबाट ईनिहरुलाई उठाउने बेला भयो अब!

कश्यप profil fotoğrafı
कश्यप2 yıl önce

एमाले भन्ने झुण्डको पतन निश्चीत छ ।

Birat Aanupam profil fotoğrafı
Birat Aanupam2 yıl önce

@yogesbhattarai @PradeepgyawaliK @rajancbhl .... This is too much......

Ananda Ram Paudel profil fotoğrafı
Ananda Ram Paudel2 yıl önce

युवा सङ्घ हाँक्नेहरू भनेकै महेश बस्नेत्, सुरेश भण्डारी जस्ता अति उग्रहरू छन्। त्यस्ता खपिनसक्नु उग्रहरूबाट विवेक, मर्यादा र सभ्यताको अपेक्षा राख्नु मूर्खता हो।

rock_rock profil fotoğrafı
rock_rock2 yıl önce

काठमाडौ तेराे बाउकाे हाे ? एमाले ? अब त म पनि जान्छु २/४ जना संग त भिड्न सक्छु .....

Saroj Hamal profil fotoğrafı
Saroj Hamal2 yıl önce

@peruka_sheru7 यस्तै यस्तै कार्य ले गर्दा "एमाले" जनताको समर्थन पक्कै पनि हराउने छ

Ananda Ram Paudel profil fotoğrafı
Ananda Ram Paudel2 yıl önce

युवा सङ्घ हाँक्नेहरू भनेकै महेश बस्नेत्, सुरेश भण्डारी जस्ता अति उग्रहरू छन्। त्यस्ता खपिनसक्नु उग्रहरूबाट विवेक, मर्यादा र सभ्यताको अपेक्षा राख्नु मूर्खता हो।

Laxman Ghimire profil fotoğrafı
Laxman Ghimire2 yıl önce

मध्यरातमा सुतिरहेका महिलाहरूलाई उठाएर बाहिर निकाल्ने गुण्डाहरू परिचालन गर्ने नेताहरूको सुशासन ( सत्तापक्ष / प्रतिपक्ष दुबैको मिलेमतोमा ) यो देशमा चलिरहेको छ । जनता जागन अव ढिला भइसकेनर !

Benzer Videolar