Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

मधेस आन्दोलनपछि मधेसले के पायो?

152,986 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 profil fotoğrafı
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏2 yıl önce

यस्ता शोषक सामन्ती ठगहरुले सिमा रक्षा गरेका मधेसीलाई कहिलै नेपाली मानेन।मधेसी जनतालाई सुरक्षा,प्रशासन र राजनीतिमा संधै बहिस्कार गरे। पाहाड भरी मधेसीलाई हेपेर, कुटेर टाउको उठाउन दिएनन। यिनका बहिस्कार र तिरस्कार विरुद्ध सिर ठाडो पार्न हजारौं मधेसी जनताले बलिदान गर्नु पर्‍यो। #तथ्य

Bikalpa Adhikari profil fotoğrafı
Bikalpa Adhikari2 yıl önce

राजनीति गर्ने भएपछि, व्यक्तिगत खाता राजनीति र समाजिक बहसका निम्ति पैरवि गर्न राप्रपाको केन्द्रिय पदमा रहेपछि कम्तिमा DM open राख्नु पर्छ। सबैले भेटेर सल्लाह सुझाव दिन सक्दैनन । सुचना आदान प्रदानको निम्ति DM खुल्ला राख्नुहोस। दिज्जुलाई नमागेको सुझाव।

Khusbu Oli profil fotoğrafı
Khusbu Oli2 yıl önce

हस् यहाँको सुझाव ग्रहण गर्दै मैले डीएम ओपन गरिदिएको छु। सुझावको लागि धेरै धेरै धन्यवाद।

prakash profil fotoğrafı
prakash2 yıl önce

मधेश मा भाषण दीदा मैथिलि मा दिने गर्नुस हैं दीदी किनभने धेरै को टाउको बात बाउंसर जांन्छ |

অনার্য profil fotoğrafı
অনার্য2 yıl önce

मधेश प्रति सहानूभूति देखाउनु भ‌एकोमा धन्यवाद! मधेशीलाई 'सहानुभूति' होइन 'समानुभूति' चाहिएको हो।म जस्ता 'झा'हरूका रक्त शरीरमा बग्दा पनि शाहवंशीहरूले उनै #मिथिला-मधेश संग के-कस्तो व्यवाहार गरे? गर बात निकलेगी तो फिर दूर तलक़ जाएगी महोदया...

only me profil fotoğrafı
only me2 yıl önce

मधेशीलाईktmपुग्नcdoको सिफारिस चाहिने,मधेशीलाई सेनामा भर्ती गराउन नहुने,पूर्व पश्चिम राजमार्ग निर्माण गराएर पहाडीलाईfreeमा जमीन दिएर बसाउने तर मधेशीको हिस्सामा एक आनापनि जमीन नपर्ने नियम पूर्व राजाहरूले बनाएका थिए.यस्ता राजतन्त्रका चाटुकारहरुलाई आजvoteको लागि मधेशको माया लागेछ....

only me profil fotoğrafı
only me2 yıl önce

एकलजातीय,एकलभेषभुषा,एकलभाषा,एकलशासकीय बनावट,जुन पृथ्वीनारायणका विलासी वंशहरुले सदियौं देखि चलाउँदै आएकोथियो त्यसबाट आजादी पाएकोछ.आफ्नो प्रदेशमा आफ्नो भाषामा सरकारी काम-काजको सुरुवात गर्ने अवसर पाएकोछ.२५०वर्षदेखि नपाएको नागरिकता पाएको छ.twitterमै भएपनिdiscussionगर्न चुनौती दिदैछु.

🌸Dibed(डाईबेड)🌸 profil fotoğrafı
🌸Dibed(डाईबेड)🌸2 yıl önce

बोलीमा दम छ👍

यूवराज मोक्तान profil fotoğrafı
यूवराज मोक्तान2 yıl önce

राज सस्था र हिन्दुराज्यको मुद्दा छोडेर मैदानमा आउने तागत गरौ न नेता ज्यु , सकिन्छ ? मरेको सिनो बोकेर कति हिड्नुहुन्छ त ?

Suman profil fotoğrafı
Suman2 yıl önce

Madhes le ke payo haina, tapai haru le ke gumaunu bhayo? Na nabhaye kina yesto rulai?

Benzer Videolar

सौरभ Sauravले खुला सीमा बन्द गरौँ भन्दा सबैले खिल्ली उडाए, अरुणकुमार सुवेदी Dreamdweller@ArunKSubediले सीमावर्ती मदरसाहरुमा सब बिहारी र बंगाली मौलवीले पढाउछन् भन्दा कसैले सुन्ने कान गरेनन्, नेपालमा रोहिंग्यालाई आउन दिनु हुँदैन भन्दा हामीलाई असहिष्णु भनियो। मधेस प्रदेश बनाउने नाउँमा ६० को दशकमा आफ्नै पहाडी दाजुभाइलाई खेदे, पारीबाट गैर नागरिक भित्र्याए, पराईलाई मुख्यमन्त्री बनाए। भइआएको हिन्दु अधिराज्य र हिन्दु राजा फाल्दा पररर ताली पड्काउँदै टेबुल ठटाउनेमा छेत्रीबाहुन र मधेसी नै अग्रपंक्तिमा भइदिए पछि कसको के लाग्यो? अब खाऊ गणतन्त्र, धर्मनिरपेक्षता, मधेस प्रदेश दुइटा हातले, मुखबाट नभ्याए नाकबाट पनि खाऊ। म भोटेलाई यत्रै सिती!

Apil Gurung

20,813 görüntüleme • 1 ay önce