Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

मान्छे मरेर गए... अहिले उनले भनेको सप्पै मिल्दै पो गएछ!

80,744 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

prakash khadka profil fotoğrafı
prakash khadka2 yıl önce

मृत्युको नजिक आउंदै गर्दा र अत्यन्त enlightened, दूरदर्शीले परको सम्म देख्छ, सत्य बोल्छ भन्छन्। उनी त्यतिखेर सोही अवस्थामा थिए। उनका भनाइ अहिले सार्थक भएको छ। अहिलेको प्रणाली जति राख्यो त्यति क्षति गर्दै लैजान्छ। 🙏🙏

Anupam raj Bista. profil fotoğrafı
Anupam raj Bista.2 yıl önce

अत्यन्त गहिरो रोएको देशको वास्तविकता बुझ सठ पत्रकार हरु ज्यानमाराका र दलालीकार नगर देश र माटो दुखेको छ पागलपन न गरअब देशले यो सहन सक्दैन😭😭😢😢

हिप्पी कान्छो फ्यान क्लब profil fotoğrafı
हिप्पी कान्छो फ्यान क्लब2 yıl önce

हैट !! सबै ठ्याक्कै मिलेको छ सबै भनेको जति।

Mani Pradhan profil fotoğrafı
Mani Pradhan2 yıl önce

प्रचण्ड शेरे र ओलि लाई मार्नु पर्छ हटाएर मात्र हुदैन अनि मात्र देश देश रहन्छ बन्छ पनि ।

Binod Neupane profil fotoğrafı
Binod Neupane2 yıl önce

यी संग झन्डै तिन बर्ष काम गरियो ! सम्झाई पो दियौ त !

Gautamji profil fotoğrafı
Gautamji2 yıl önce

@BhanuKandel ट्यालेन्ट मान्छे थिए यी जे भएपनि ।

PRABIN profil fotoğrafı
PRABIN2 yıl önce

Upendra Devkota was a great man!

थला विशेषज्ञ profil fotoğrafı
थला विशेषज्ञ2 yıl önce

ठिक ठिक मिल्याे।

🇳🇵Shah😁😁🇩🇪 profil fotoğrafı
🇳🇵Shah😁😁🇩🇪2 yıl önce

समानुपातिक भनेकै नेता र् नेताको आफन्त को लागि हो। पैसा तिरेसी समानुपातिक मा पर्ने, अनि यो समानुपातिक प्रणाली/चुनाव किन चाहियो ?? योग्य लाई प्रतिसप्रधा बाट आउन न दिने, जे मा नि राजनीतिक भर्ती, अनि हुन्छ त उनति र प्रगति ??

Roshan Maharjan profil fotoğrafı
Roshan Maharjan2 yıl önce

सानो बुबाले उहिले बोल्नु भएको कुरो वास्तविकता हो नि! 🙏🙏🙏

Benzer Videolar