Video wird geladen...
Video konnte nicht geladen werden
मन्त्री सुदन किराँती एकाबिहानै मन्त्रालयमा सफा गर्दै 🙏
44,720 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

Ajaya Regmivor 2 Jahren
नौट्न्की। सफा नै गर्ने उदेश्य भये भिडियो बनाउने जरुरत के थियो ??

सिंहराजvor 2 Jahren
यो गांडुलाई मन्त्रीबाट promotion गरेर भुई पुछ्ने काममा लाउदा नै उचित होला, @cmprachanda ! मुन्त्री बुनाईराखेर यिनलाई अझ धेरै यातना नद्याओ !

Prabin Rawat🇳🇵vor 2 Jahren
@Nepaltbn यिनको हैसियत यति नै हो यता @narendramodi बाट केहि सिक्नु नि

🇳🇵'आर्यपुत्र' शिशिर घिमिरे 🇳🇵vor 2 Jahren
यिनी मन्त्री बनेको एकवर्ष भैसक्दा पनि ने वा नि मा किन सुधार भएन भनेको त मन्त्री आफूले गर्ने काम छोडेर सफाई कर्मचारीको काम खोसेर गर्दोरहेछ, भुत्राको सुध्रिन्छ ने वा नि..!!

🇳🇵दिबvor 2 Jahren
अाफ्नो दक्षता देखाएको होला नी

manepalkovor 2 Jahren
Party le jhai aba aafno naam pani pariwartan garne hola … “stunt kirati” ….. naam nai kaafi cha 😇

One & Onlyvor 2 Jahren
यो चुतिया मन्त्रिको काम छैन । साला खाते आतंककारी ।

@paribartanvor 2 Jahren
नाटक

Kiran Bistavor 2 Jahren
स्टन्टबाज

Netra Budhavor 2 Jahren
प्रगति हुँदैछ

