Загрузка видео...
Не удалось загрузить видео
माननीय ज्ञान बहादुर शाहीको घर जाने बाटो !!
18,015 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

ज्ञानेन्द्र कती पटक संसद सदस्य भयो ? अहिले सम्म जितेकाले के गरे ? कम्तिमा सदनले एउटा जिउदो मान्छे पाएको छ जो जनताको कुरा सदनमा राख्छ । पुरानालाई सोधौ के गरे ?

जो अहिले सरकार र सदनमा छ उसलाइ सोध्ने हो ! देशको अहिलेको समस्या पुर्ब राजा लाइ सोधेर हुन्छ ?

यो कपन बाख्रा काजीको घर तिर जाने बाटो होला सर,यता पनि प्रश्न गरिदिनुहोला। शाहि त भर्खर एक वर्ष भयो,गगन त सायद १५ वर्ष जति भयो कि? भोलीका दिनमा गरेन भने प्रश्न गरौला तर एक वर्षमै यति धेरै नकारात्मक हुन जरूरी छ जस्तो लाग्दैन,तपाई आफै पनि व्यापारी,व्यापार फस्टाउन कति वर्ष लाग्यो ?

बर्षौंसम्म सो क्षेत्रबाट निर्वाचित भएकालाई पनि प्रश्न गर्नुपर्ने होला नि हजुर ! यस क्षेत्रको विकास नगर्ने प्रतिनिधिहरू देवी लाल थापा (एमाले), ललितजंग शाही(कांग्रेस),गजेन्द्र बहादुर महत(माओवादी),नरेश भण्डारी (माओवादी) लाई पनि प्रश्न गर्नुस्!

राकम कर्णाली कटेपछी थाहा हुन्छ कर्णालीको कथाव्यथा,अझ कालिकोटको सदरमुकाम मान्माबाट द क्षीण फेर्केर हेर्दा एकपटक चिच्याएर रुन मन लाग्छ!त्यो भिरपाखामा कसरी जीवन निर्वाह गर्दा हुन त्यहाँका बासिन्दा ?कर्णालीका नेता सुर्खेतमा बस्छन काठमाडौ आएर भाषण गर्छन!

कुरा ठुला गर्छन काम माखो मार्दैनन ! त्यसै कर्णालि पछि परेको छैन!

रोड बनाउने ठेकेदारको छोरा पैसा लिएर प्रधानमन्त्री सँग घुम्न निस्केपछि कसरी रोड बन्छ त?

फेरि भोट चाहिँ के पत्याएर हाल्छन सोझा भेडा हामी नेपाली जनता

Gyan bahadur kata xa hw yo bato ma goru Gaye Lara jada hudayena?

उहॉलाई कृष्ण जी बन्नमा आनन्द होला नी?!😂
