正在加载视频...
视频加载失败
माननीय मन्त्री ज्युको ओझेलमा परेका यी महानवाणी पनि सुनौं न त
9 条评论

नेत्र 👁️👁️ छन्त्याल 🌹🌹2 年前
अनि दाजु चाहिँ कसरी छुटेको यार जय मुसि भन्न लाई

⊱✿⊰सुमन सुब्बा⊱✿⊰2 年前
अलि खुल्ने प्रस्ट गर्न पर्यौ? 🤔 बिनोद पट्टिका झोले हरू हुन्।एति हाम्ले बुझेका छौँ।🙏🤣

शुभम्2 年前
इसाई जति छ्न त्येस्को संरक्षक पो राज्य हुनुपर्ने मा याहा पुरै राज्य खाने जस्तो कुरा गर्छन् !बंश गद्दार भन्ने त होला नि🤔

Aamod Subedi चिया पसले दाइ2 年前
देस एस्ता गो.....दको हाथ मा छ🤐😣😡😡😡

Rabin Parajuli2 年前
माओवादीको असली रूप यहि हो।

मेघराज जोशी(meghraj joshi)2 年前
अब यो चुतियाका केहि कुरा सुन्दिनँ।

SKhanal2 年前
टाउको धेरै हल्लाउने मान्छेहरु ख़तरनाक हुँदा रछन् कि ।

roshan2 年前
धोति कसेर किराँती को पछि पर्नु भयौ त सर

बेरोजगार संघ को अध्यक्ष👨✈️2 年前
खबदर अब देखि पशुपति मा प्रवेश गर्लास्
