Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

मेयर को ताल यो छ अनि कसरी बन्छ काठमान्डौ ??😂

79,895 Aufrufe • vor 2 Jahren •via X (Twitter)

9 Kommentare

Profilbild von साईनो🇳🇵🚩
साईनो🇳🇵🚩vor 2 Jahren

छुट्टिमा रमाईलो गर्दा गलत के छ बे?

Profilbild von Wangshu Tamang
Wangshu Tamangvor 2 Jahren

कति पढेका छौ ? कति बुझेका छौ हो ? बिगत ७० बर्षदेखि नभएको कामकारबाही २ बर्षमा ३५% काम भएको छ पार्टीको झोला बोकेर दिमाग फुस्केको जस्तो लाग्यो।

Profilbild von TweetTruthGPT
TweetTruthGPTvor 2 Jahren

That's his personal time. Got to stay active and mentally well to serve better !!

Profilbild von सनातन नेपाल
सनातन नेपालvor 2 Jahren

बालकोटेले ठगले बनाई सक्यो त देश?

Profilbild von माण्डव्य
माण्डव्यvor 2 Jahren

तिमि ग्वाँचे झोले गेडेहरु आफ्नो चिन्ता गर बालेनको पर्दैन ।अफ टाईममा जे गरोस न तिमिहरुलाई तनाब किन ? होइन भने बालेनलाई जितेर त्यो स्थान ओगटेर बालेनले भन्दा राम्रो काम गरेर देखाउ । जहिल्यै अरुका कुरा काट्यो बस्यो है, महिला नै हौ कि झुक्केर पुरुष भा हौ तिमिहरु ? थुक्क कुजातहरु ।

Profilbild von Rupan 🐦️
Rupan 🐦️vor 2 Jahren

अनि डाक्टर ले निको हुन्छ भन्या छ कि औषधि फेर्नू पर्छ भन्या छ मोदय ?

Profilbild von हाइजेनबर्ग नेपाल ™️
हाइजेनबर्ग नेपाल ™️vor 2 Jahren

RAMAILO GARNU TW PARYO NIHH SIR!! 😂

Profilbild von Kamal Tamang
Kamal Tamangvor 2 Jahren

आफ्नो समय मा रमाइलो गर्न झोला बोक्नु पर्छ र?

Profilbild von Suraj Paudel
Suraj Paudelvor 2 Jahren

होईन तिमी भात खान्छौं कि गु खान्छौं भन त, उसको के व्यक्तिगत जिन्दगी छैन ??? उसले आफ्नो जिन्दगी मा रमाइलो र चियर गर्न नहुने ?? जतिबेला पनि मेयर नै भएर हिँड्नु पर्ने जहाँ पनि, कस्तो दिमाग हो यार तेरो,

Ähnliche Videos