Video wird geladen...
Video konnte nicht geladen werden
मेयर बालेन शाहलाइ ओश्लोबाट सिधा प्रश्न । ।
10,645 Aufrufe • vor 1 Jahr •via X (Twitter)
10 Kommentare

हजुर, फुटपाथ फराकिलो बनाउने क्रममा वहांलाई वडा अध्यक्षहरुले दिएको दुख र त्यसक्रममा भएका अवरोध बारे सम्झाइ नरहनुपर्ला है ! (दलगत कार्यकर्ताहरुले तपाइंले सोचेजस्तो काम गर्न दिंदैनन्- पार्किंग रोक्दा त कति हाहाकार भयो, त्यो पनि सम्झाएं)

@DraiAi_ बालेन बाहेक अरु पुर्वमेयरले पनि यस्तै सडक बनाउन रोकेका होईनन् तर घरधनीलाई आफ्नो ढोकासम्म गाडी नपुगे घरजग्गाको मुल्य घट्छ भन्ने ठुलो भ्रम छ…. झोलेहरुले पार्किंग बापत पैसो उठाएर पार्टीका गुण्डा पाल्नु छ अनि जनतालाई आफ्नो साधन पसलै अगाडी रोकेर सामान किन्नु पर्छ…. चेतना भया ?? 😂

Banirachha tw bidesh ghumera Nepal tha hunchha

अनि त्यो शहर मुनिबाट गुड्ने मेट्रो रेल छ कि छैन ओस्लोमा त्यहाँ? हजुर हिडेको फुटपाथ मुनि त रेल पो कूदिरहको छ कि? मेट्रोमा दैनिक कति यात्रा हुनेरहेछ? अनि ओस्लोको जनघनत्व कति रहेछ र त्यहाँ खुल्ला क्षेत्र शहरको भूभागको कति प्रतिशत रहेछ? सबैको तथ्यांकसहित फेरी प्रश्न गर्नुस् त। :)

बालेनलाई प्रश्न गरेको जस्तो गरेर म ओस्लो पुगे भन्न खोजेको होइनत? नमुनाहरु 😁

नर्वेमा मजदुरी गर्दागर्दै बल्ल फुर्सद पाएर जस्तो छ। नत्र नेपालमा पछिल्लो समयमा बालेनलाई असफल पार्न के के घटना भए बालेनका कस्ता कस्ता कदमहरूमा महानगरकै जनप्रतिनिधिले विरोध गरे भन्ने कुरा थाहा हुँदाहुँदै प्रश्न आउँदैन थियो। प्रश्नै सोध्न पाइँदैन चाहिँ भनेको होइन है

“बाँदरको पुच्छर लौंरो न हतियार” भन्थे हैन रहेछ त, काम लाग्दो रहेछ । 😂😂

उनिहरूले आफ्नो पार्टिको गतिविधि गरे ! हस्ताक्षर अभियान चलाए नगर्नेले नगर्दा भयो नि! एउटा अभियान देखि आफूलाई बलियो भनिएको दलहरू किन लुग लुग कापेको!

देशैभरीकाले हस्ताक्षर गरेपनि केही उखाड्दैन भनेर सञ्जालबाजी पनि गरेकै छ, फेरी यसले हस्ताक्षर गर्यो यसलाई हस्ताक्षर गराईयो भन्दै रुवाबासी गर्न पनि भ्याएकै छ😂 भित्रि मनले रवीमाथी राज्यले ज्यादती गरेको भान पनि भईरहेछ, तर देखाउन मिल्दैन😋 मान्नोस् नमान्नोस् तपाईको मुटु र मस्तिष्कमा रास्वपा र रवी लामिछानेको भुत नराम्रोसँग सवार भईरहेछ।

जय शिब
Ähnliche Videos
मेयर बालेन शाह Balen Shah ब्राजिलमा भइरहेको मेयर सम्मलेनमा ।🇳🇵❤️
सुमन !!
44,930 Aufrufe • vor 2 Jahren
व्यापारीले दिएको गाडीबारे प्रश्न गर्दा जवाफ नदिई हिँडे बालेन
Shilapatra
14,658 Aufrufe • vor 5 Monaten
