Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

मेयर र उपमेयरको जोडि कस्तो छ त?

125,037 Aufrufe • vor 3 Jahren •via X (Twitter)

9 Kommentare

Profilbild von Prateek Pradhan
Prateek Pradhanvor 3 Jahren

मेयरको काम ढुंगा, रोडा ओसार्ने हो र अर्को निर्वाचनमा जनताले बलिया भरियालाई जिताउनु पर्छ भन्ने सन्देश दिन यो जोडी सफल भएको छ ।

Profilbild von Ashok Dash Nepali🇳🇵
Ashok Dash Nepali🇳🇵vor 3 Jahren

नमन मेयर हर्क साम्पाङ ज्यू 🙏, उच्च ओहोदा र सार्वजनिक पद धारण गर्ने व्यक्ति सुकिलोमुकिलो हुँदै कार पजेरो मै हिँड्नुपर्छ र केही छुँदा पनि फोहोर लाग्ला झै गरेर म जत्तिको कोही छैन भन्ने मनस्थिति भएकाहरूलाई यो जत्तिको गतिलो झापड अरू हुनै सक्दैन । भ्रष्टाचारीले यस्तो गर्न सक्लान् त ?

Profilbild von Ravana ⭕️
Ravana ⭕️vor 3 Jahren

A mayor can do general labor works ‘sometime’ to encourage others to do the same but if he focuses his whole time on doing so and posting on social media, then, he’s not doing his duties well. Period.

Profilbild von Rabi Budhathoki
Rabi Budhathokivor 3 Jahren

हौउ मेयर साब खोलानाला को गीटी ढुंगा बाहेक अरु पनि छ नी होउ जनता को चाहना । फ्री मा स्वास्थ्य, फ्री मा शीक्षा , अनि सबैलाई आफ्नै देश मा रोजगारी को ग्यारेन्टी आबो अलीकती यता तीर पनि हेर्ने पो होकी ??

Profilbild von Nepali Kancho
Nepali Kanchovor 3 Jahren

बल होइन पासा बुद्दी ला , अनी थकित ज्यान लिएर गएर अफिसमा घुरेर सुत्ने हो

Profilbild von Pabitra Sapkota
Pabitra Sapkotavor 3 Jahren

कहिलेदेखि मेयर हेा र हजुर? हामीले त नगर प्रमुख र उपप्रमुख हेाला भनेर बुझेका छौ । आफै मेयर भनेर नगर सरकारलाई स्थानीय निकाय बनाइदिने?? यसरी अाफ्नेा कद अधिकार ,कर्तव्य र जिम्मेवारी नघटाउनु न हेा नगर प्रमुखज्यु!

Profilbild von श्याम दाहाल
श्याम दाहालvor 3 Jahren

काम गर्यौं,ठिकै छ,तर के यस्तै काम गरेर ५वर्ष मेयर पद चलाउन सक्छौं ?होइन भने काम गरेजस्तो गरेर भिडियो र टिकटक नबनाएकै राम्रो!

Profilbild von Lekh Karki
Lekh Karkivor 3 Jahren

मेयरले ढुङ्गा बोक्दा गिटि कुट्दा आँफू चुपलागेर बस्न पनि अप्ठ्यारो । के दसा लागेर चाहिँ उपमेयर भएछु नि लैलै यसपालि भन्दैहोलान् उपमेयर !😅

Profilbild von हरि घिमिरे
हरि घिमिरेvor 3 Jahren

अलिक ज्यादा नबोले त साँच्चै यस देशका हिरा हुन्।

Ähnliche Videos