Загрузка видео...

Не удалось загрузить видео

На главную

मेरो पुर्खा रामचन्द्र प्रसाइंले पृथ्वि नारायण शाहलाई ऋण दिएका थिए । - रमेश प्रसाईं

79,299 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 11

Фото профиля श्री ५ महेन्द्रपथ
श्री ५ महेन्द्रपथ1 год назад

आँखा अन्धो भएर नि बाटोमा गीत गाएर होस् या अरु सक्ने काम गर्ने पौरखी लाइ सम्मान छ , यो दिमाग नि अन्धो भाको लाइ चाही सम्मान को साथ् “मादलचोर” भन्न चाहन्छु ! एसको राजा अनि भौमन रबि दाई हो , श्रीमती अनि सन्तान अमेरिका पठाएर देशभक्तिको कुरा जाठाको 🤮🤮🤮🤮

Фото профиля Solar Heavy
Solar Heavy1 год назад

- The Kingdom

Фото профиля थला विशेषज्ञ
थला विशेषज्ञ1 год назад

यस्ता झ्यासलाई संघियता चाहियाे रे। 😂😂

Фото профиля गौरव जङ्ग कुँवर
गौरव जङ्ग कुँवर1 год назад

मैले अस्ति नै भनेको यिनको दिमागी हालत ठिक छैन। रवि गगन थापा र केपीलाई उछिनेर यो गफाडी महागफाडी भएछ। यस्तै उल्टा सिधा बाङ्गा टेढा कुरा आउने भनेको त उही मिसिनरीको जुठो खाने जुठेहरुलाई मात्र हो।

Фото профиля Akshay kumar Bc
Akshay kumar Bc1 год назад

यदि तेस्तो हो भने अरु सबै राजाले आफ्नो राज्य बचाउने थिए,550 भन्दा बढी राजाहरु भारतवर्षमा थिए!ग्यानेन्द्रको कुरै नगरौं तिमि र पारस देश घुम्न निस्कन कसको कति भ्यालु रैछ था हुन्छ,रामचन्द्र/केपि र राजालाइ विदेश घुम्न पठाउ कसको कति सान हुनेरैछ?विदेशिले पहिचान गरेको शक्ति हो दरवार,घास

Фото профиля Dipak
Dipak1 год назад

दुर्गे पागलले पनि यसै भन्थ्यो। यी प्रसाईंहरुको ऋण खाएकै रहेछन् कि के हो पृथ्वीनारायण शाहले? 😁

Фото профиля प्रदिप तिमल्सिना
प्रदिप तिमल्सिना1 год назад

नेकपा काग्रेस क्रान्तिकारी र घन्टो क्रान्तिकारी यक हौ

Фото профиля Dr. none
Dr. none1 год назад

ज्ञानेन्द्रसंग माग्न जा भन्दिनु न! पृथ्वी नारायणको ब्याज खाएर राजा भका थे! उनले खाको ऋण तिर्लान त वि 😂

Фото профиля बिने
बिने1 год назад

विश्वकप जित्ने अर्जेनटिनी टिम नाम आउने मेस्सिको मात्रै भन्या जस्तै हो। सबैको नाम त स्क्वाडमा हेर्न पर्छ।धेरैले कुरा गर्दा त मेस्सिको मात्र गर्छन नि! हरेक पल्ट ११ जनाको नाम लिन सकिँदैन।

Фото профиля Tek Narayan Paudel Dayalu
Tek Narayan Paudel Dayalu1 год назад

अलि अघिसम्म युट्युवमा रोएर खान पाइन भनेर पैसा उठाउने तोरीको हजुरबाउले पृथ्वीनारायण शाहलाई देश एकिकरण गर्न पैसा दिएकोले रे !! पूर्वतिरका धेरैको लोन तिर्न बाँकी र’छ शाह राजाहरुले 😂😂

Фото профиля Ritan BC
Ritan BC1 год назад

पृथ्वीनारायण शाहलाई रिण दिने यो कानाको पुर्खाको औकात?

Похожие видео