正在加载视频...

视频加载失败

माला गनम त माला🤣🤣कतिवटा छ ? भारी नि नहुँदो रहेछ 🤣🤣

37,287 次观看 • 7 个月前 •via X (Twitter)

31 条评论

SchruteFarm 的头像
SchruteFarm7 个月前

कुकुर तिहार आइ सकेछ ?

🇳🇵RN🇳🇵....! 的头像
🇳🇵RN🇳🇵....!7 个月前

माला को भारी बोक्ने गधा हो कि मान्छे ?🤔😜😄

Prakash kafle 的头像
Prakash kafle7 个月前

कुकुर तिहार सुरु भाको हो र?

Prabin X 的头像
Prabin X7 个月前

केपी ओलीको गधा लाई राम्रै भारी बोकाएछन् 😂😂

नमस्ते 🙏🇳🇵 的头像
नमस्ते 🙏🇳🇵7 个月前

कुकुर तिहार जस्तो देखियो त.....

देब अधिकारी 的头像
देब अधिकारी7 个月前

७९को चुनापमा सुर्ये थापालाई भेलुबाजेले बचाएथ्यो एस्पाली कल्ले बचाईदेला सोच्दा पनि कहाली लाग्छ हौ 😃😃😃

ajay yonjan 的头像
ajay yonjan7 个月前

यो के पि को हनुमान ले पनि कति हसाउछ भने!

Bikas siwa 的头像
Bikas siwa7 个月前

सुर्यनारायण दाजुलाई गाली गर्ने र माया गर्ने वरावर छ क्या हो 😜

रस्मि80🫶❤️ 的头像
रस्मि80🫶❤️7 个月前

कस्तो नसुहायको बन्धुलाइ माला ले

Mr. Sus 的头像
Mr. Sus7 个月前

अघिपछि लाग्ने मान्छे भन्दा माला धेरै 🤣🤣

My Channel 的头像
My Channel7 个月前

हाहाहा के के नमुनाहरु देख्नुपर्छ्😀😀😀😀

PritamOnTheGo 的头像
PritamOnTheGo7 个月前

Chartikala

Krishna Pandey 的头像
Krishna Pandey7 个月前

Namuna

स्वराई 的头像
स्वराई7 个月前

Joker pro max

Dearson 的头像
Dearson7 个月前

Oh my goodness

mmmmmmm 的头像
mmmmmmm7 个月前

भोट पनि त्यति नै हो है 🤭

Kiran Dhungel 的头像
Kiran Dhungel7 个月前

भैसिलाई सिङ को भारी हुन्छ र 🤣🤣🤣🤣

Tika Ram Subedi 的头像
Tika Ram Subedi7 个月前

Foolish

sᴀɴsᴀ : ) : 的头像
sᴀɴsᴀ : ) :7 个月前

यसको फेरि दुनियाँ बेग्लै छ हेर हेर मख्ख परेको। 😁😁😁

tweetiebuddha 的头像
tweetiebuddha7 个月前

यो भूत कहॅा बाट आयो??

rosebud 的头像
rosebud7 个月前

Kati ramailo raicha.😂

Bidrohi Manchhe 的头像
Bidrohi Manchhe7 个月前

मालामा मात्रै २५०० खर्च भयो, भारी कसरी?

भन्डारी मदन 的头像
भन्डारी मदन7 个月前

भुँईसि पूजा गरेकि कसो हो😛

Bishal Subedi 的头像
Bishal Subedi7 个月前

futeko akha le dekhna sakdina ma yeslai kina hola

ॐ गणेशाय नमः 的头像
ॐ गणेशाय नमः7 个月前

आयो आयो प्युठानको जेन्जि आयो 🤣😂🤣😂

प्रदीप लामिछाने 的头像
प्रदीप लामिछाने7 个月前

हेर यो नमूना को अवतार?

अभावले थिचेको जिन्दगी 的头像
अभावले थिचेको जिन्दगी7 个月前

@realpbhattarai हे प्रभु के हो यो फेरि

Deep Sth 的头像
Deep Sth7 个月前

@realpbhattarai 😂😂

Gitanjali Sharma 的头像
Gitanjali Sharma7 个月前

आहै

Mukunda Bhusal 的头像
Mukunda Bhusal7 个月前

यस्ता पशु आउछन भनेर खै कस्ले पुर्ब तयारी गरी यत्रो माला बनाउला । यतै पशुपति, स्वर्गद्वाररी बा कुनै मन्दिर बाहीरबाट आफै किनि लगेको होला ,, को fool होली र यसरी ?? Nonsense

अश्विनी❣️ 的头像
अश्विनी❣️7 个月前

को नमुना हो यो😁

相关视频