Загрузка видео...
Не удалось загрузить видео
मलाई सबैभन्दा मन परेको अन्तर्वार्ता !
75,599 просмотров • 3 лет назад •via X (Twitter)
Комментарии: 10

रामेश3 лет назад
मन पर्न त पायो नै, तर यो आ.व.मा नेपालमा मोटरसाइकलको भन्सार महसुल २४०% कता पर्छ, देखाइदिए म तीनटा मोटरसाइकल तपाईँलाई नै दिन्छु। त्यो ४०रुप्पेको मार्सी वा ढुवानी र नाफाको पैसो पनि कोकाकोलाले नै लानेजस्तो तोरी हिसाबको त के कुरो भो र?

चुन्नुलाल😆3 лет назад
अरु कुरो त ठिकै हो कि तर यो मार्सी चामल रु४०/किलो का पाउदो रैछ?

Sadiksha Karki3 лет назад
११ डलरको हो भने ६ डलर मेरो तर्फबाट, गज्जब भिडियो। 👏👏🙏🙏

Durga Pangeni3 лет назад
पुरै ११ डलर गयो बुलु टिक पनि देन😂

मिसन ९०3 лет назад
समाधान केत?

Mahesh Bhadra Khanal3 лет назад
बास्तबिकता, विडम्बना ।

MB Kunwar 🇳🇵3 лет назад
सर्बसाधारण नेपाली जनता गाडी चड्नु हुदैन नेपालमा संसारमा नभएको कर प्रणाली ! @bpaudel1959

चैतन्य पथ3 лет назад
मलाई पनि मन पर्यो !

Sudarshan Adhikari3 лет назад
Absolutely right sir

Sangita Shrivastava 🇮🇳🇳🇵3 лет назад
Kina chitta dukheko??? Nepali haru sanga dherai paisa chha
