Video wird geladen...
Video konnte nicht geladen werden
मासु भात मिठाई छ सुगर भएनि!!
19,879 Aufrufe • vor 1 Jahr •via X (Twitter)
9 Kommentare

परिचय हराएको मान्छेvor 1 Jahr
खा घिच मुला, खान जन्मेको खा, सहिद को काट्टो खा मुला ।

Ram Sharma Chapagainvor 1 Jahr
कोदोको झोल पनि ट्वाक्क दिनुपर्ने हत्यारालाई

Randhir Kumar Duttavor 1 Jahr
आडिलो चिज खानै पर्ने हो मामा।

सुधिर आचार्यvor 1 Jahr
खै जंगलमा चो के खाईनथ्यो?

@Gen_Zvor 1 Jahr
यही खाना चुनाव पछि अनि यो भन्दा अघि किन खाना जानु भएन प्रचण्ड जी ? चुनाव मा मन जित्ने हतियार को रणनीति होकी कसो ?

...but not tired__---\🚴♂️vor 1 Jahr
सुटेट_सर्ट, टाइ, कोटपेन्टसहित पलेँटी कसेर गरिएको #भात_भान्सा दृश्य तेत्तीसारो सुहाउँदो नदेखिने रहेछ!!😎

Rishi Ram Tripathivor 1 Jahr
खसी त गगनजीले काट्या रेन्त!😂😂😂

Dharm Bhattvor 1 Jahr
पहिला तर्साएर खाए हिजो आज फकाएर खॉदैछन् त्यसै डाईनामिक लिडर भनिएको हो र?

mohan phuyalvor 1 Jahr
17000 nepali marne hatyara ho @cmprachanda
