正在加载视频...

视频加载失败

मह जोडिको तर्क तपाइलाइ कस्तो लाग्यो ?

43,349 次观看 • 2 年前 •via X (Twitter)

9 条评论

RoonPkr 的头像
RoonPkr2 年前

यि भनेको डलरे हुन्। नेपाली धर्म जाती पैसाको लागि नेगेटिभ देखाउने

Narayan Regmi 的头像
Narayan Regmi2 年前

कान्तिपुर ले समाचार लेखेको ले समातेको हो?? कि नागरिकताको छलछाम भयर हो ?? कि पत्रकार कानुन भन्दा माथी हो?? कति आँखा बन्द गर्नु हो??

सनातन नेपाल 的头像
सनातन नेपाल2 年前

सिरोहियाको नमक खआएर झोक्राएका कुखुरा जस्ता

psm 的头像
psm2 年前

नेपाल बिग्रेकै यहि कारणले हाे, सम्माननिय कलाकार द्वयले पनि बाेलेछन् एक दुई दिन नबाेलेर अदालतले आफ्नाे काम गरिरहेको छ त ।जब सिराेहिया निर्दाेष भए छाेडि हाल्छ। सबैलाई जान्ने हुनै पर्ने ।।

राजा चौतारी 的头像
राजा चौतारी2 年前

Nepal’s the most overrated actors. They are also responsible for Nepal’s present worst conditions. 😡😡

Rina Regmi 的头像
Rina Regmi2 年前

हैन कति बिधि डर रैछ यो कान्तिपुर सॅग, सत्य बोल्नि त हिम्मत नै गर्दैनन् त , सत्य बोल्न नसके चुप लागेर बस्नु नि किन आफ्नो अनुहारमा कालो पोतेको होला

Badri k.c. 的头像
Badri k.c.2 年前

अभिनय राम्रो तर यी दुई कलाकार जता मल्को उतै ढल्को भने झै जता शक्ति छ उतै भक्ती गर्दै हिड्ने रहेछ्न। २०६२/०६३ मा नि भारतिय खुफिया एजेन्सी "र" को desion मा भएको आन्दोलनले राजा फाल्दा नि त्यतै लागे। अहिले कैलाश सिरोया आदालतको आदेशमा गिरफ्तार भएको छ ग्रह मन्त्री को बिरोध गर्छन।

Khagraj Adhikari 的头像
Khagraj Adhikari2 年前

तिमिहरु पनि चाकरीबादमा फसेका रैछउ

Rabi Shrestha 的头像
Rabi Shrestha2 年前

अब जंगलका र चिडियाखानाका जनावहरुसँगमात्र ईन्टरभ्यू लिन जान बाँकी भो कान्तिपुरको । फेरि तिनले नि हाम्रा मालिक ठिक, किन समातिस् ? कानुनी शासन बेठकी पक्कै भन्लान् ।

相关视频