Sensitive content
This media may contain sensitive content.
Загрузка видео...
Не удалось загрузить видео
यो असभ्य जंगली पशु ले महिला को चरित्र मा समेत प्रहार गरेछ 🙄🙄
254,459 просмотров • 2 лет назад •via X (Twitter)
Комментарии: 10

म नेपाली🇳🇵2 лет назад
कुकुर लाई घ्यू नपचेको आर्को चुनाव मा हर्के लाई डाँडा कटाउने भए 😅

कान्छो महाराजा2 лет назад
हुन्त ढुङ्गा बोक्छ, Labour class ko मान्छे हो, Labour class Kai सोच हुन्छ

अर्जुन प्रताप श्रेष्ठ2 лет назад
हर्केको चाकमा बोसो लागि सक्यो अब 🤨

Bhim Adhikari2 лет назад
यो महिला गतिलो छैन रे त

BOYHOOD 2 лет назад
गतिलो को प्रमाण पत्र पनि हर्के ले दिने रैछ?😁 जुन बिंषय यिन ले उठाएकी छिन त्यो बिषय मा सत्यता छ कि छैन भन्ने कुरा मुख्य हो,बाक़ी हर्के ले टेनसन नलिए हुन्छ😁

RoonPkr2 лет назад
तर जस्ले जे भने नि यो हर्के क्षेत्री बाहुन हिन्दु दलितको बिरोधी नै हो

श्राप2 лет назад
महिलाले आशु झारे पछी दुनिया नै सहि हुन्छ भन्ने सोचबाट बाहिर निस्कन जरुरी छ ब्रो।

G.O.A.T2 лет назад
Yo Lede rai ho!

Shankar Yadav2 лет назад
यो वास्तवमा मेयर लायक मान्छे होइन यो त सामन्ती मानसिकता बोकेका मान्छे हो यार

राजन कटुवाल2 лет назад
खासमा यि महिला कुट्न गकि रछिन😀 झम्टेको झम्टेई छिन😀
