Video yükleniyor...
Video Yüklenemedi
यो चाही को हुन त बे ? आफुले आँखा चिम्लेपछी संसार अन्धकार देख्ने बानी बन गरौं।
10,174 görüntüleme • 2 yıl önce •via X (Twitter)
3 Yorum

गुरिल्ला2 yıl önce
@kharibot_nepal काम न काजको शक्ती प्रदर्शन गर्नको लागी यती नै जना जान्छौ त क्षेत्री जि

मनोज सापकोटा 🇳🇵2 yıl önce
यो खासमा फोटो/ भिडियो सुटिङको लागी हो । कुनै बिपत्ती आएपछी सबैभन्दा पहिले सङ्गठनको टोपी र ज्याकेट खोज्नेहरु मान्छे कम राजनीतिक कार्यकर्ता बढी हुन् । तथापी यो कार्यबाट कसैको ज्यान, कसैको धन जोगिएको त छ ।

Hagan Thapa2 yıl önce
यो स्वयम् सेवा होइन फोटोसुट हो
