Video yükleniyor...
Video Yüklenemedi
यो त होइन होला हौ, कि त AI हो कि त प्रतिगामी हो 🤐🫣🤫👇
13,647 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

समयको माग हो! अब परिवर्तनको समय आयो। म्याउँवादीले ल्याएको गाँणतन्त्र को डेट सकीयो ! जनयुद्ध थिएन त्यो, अपराध थियो।

Wondering what happens when AI is used? Here’s the answer 🙂

लौ मन्डले टन्के तिम्रो राजा।

Yeti ko buddhi vayera Rajtantra support garne ko buddhi chak tirai raixa vanne bujhna garo xiana.

राजाबादी भिडलाई तितर बितर नसकेको मा अब काठमाडौँ को Police chief र CDO सरुवा हुने निश्चित देखियो।

Nepali haru ajhai sunko pijada vitra basna chahekai hota? “Freedom man parena. Ki Biralo lai ghiu Napacheko ho?

तपाई आफै आईटीमा दख़ल राख्ने मान्छे बरु भन्नुसन यो हो के???

AI चाहिँ होइन।

Raja aayo bhane xetri Ra bahun bahek kasailai faida xaina

यो ट्कें कि ट्वाके जता अलि अलि भिड देख्यो त्यहि भिडको हुन खोज्ने घरि राजावादी घरी घन्टे वादी

वेराजगारहरुको झुण्ड हो व्रो ।
