Video wird geladen...
Video konnte nicht geladen werden
यि दुई अबस्थाले देखाउछ हाम्रो प्रशासन कस्तो छ! Sanjeev Satgainya !
18,652 Aufrufe • vor 1 Jahr •via X (Twitter)
11 Kommentare

@SanjeevSatgainy र तपाईले सधैँ देखाउनु हुन्छ हाम्रो देशमा चाकडी कसरी गर्नु पर्छ !

Geogrotesque Sharp 🔥

@SanjeevSatgainy तेस्तो भको चै तपाई को गाणतन्त्र मा कि राजाको पालामा भनेर खुलाऊनु भयेन त रैती लाई फेरी १ लिटर रौसी र दुईटा मोबाईल ५० ग्राम सुन भन्दा बढी बोक्न नपाऊने नियम सेंटिङ वाला तस्कर को चै सुनको हात्ती पनी छिराऊने नियम😂😂😜😜

@SanjeevSatgainy प्रससान गेडा जस्तो छ ।

@SanjeevSatgainy अहिले नेपाल को एयरपोर्ट त्यो भन्दा खत्तम भको छ.. मन्त्री सम्म भाग पुग्दोरछ.. मालामाल मन्त्री र कर्मचारी जनता हेरेको हेरै.....

@SanjeevSatgainy पागल उखानेहरुको गाडतंत्रमा यस्तै हो।

@SanjeevSatgainy दाजु यो अवस्था राजा र राजसंस्थाले निर्माण गरेको हो है। 😂😂

@SanjeevSatgainy Terima jocker ukhane budo kaam chhaina esta budo goru ko pahilo choti pradhanmantri huda ta sabai lai thik lagthio yinko ta bani nai raicha ukhan tukka hanni ra comedy garni kasta lai pradhanmantri vanna pareko xa nepali janata ko durvagya

@SanjeevSatgainy जवाफ देही राजनीतिक नेतृत्वले लिनु पर्दैन ?

@SanjeevSatgainy त्यस्तैको हाली मुहाली छ। सचिवालयहरू त्यस्तैलाई खोजीखोजी काँधमा बोकेर हिँड्छन्। अनि के लाग्छ?

@SanjeevSatgainy यस्तो त प्रधानमन्त्री छ , अनि देश उभो लाग्छ त , थुक्क जुनि 🙄
