Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

यो भिडियोले एकदम भावुक बनायो 😭

23,919 Aufrufe • vor 2 Jahren •via X (Twitter)

11 Kommentare

Profilbild von 𝓭𝓲𝓷𝓮𝓼𝓴 𝓴𝓾𝓶𝓪𝓻 𝓪𝓭𝓱𝓲𝓴𝓪𝓻𝓲
𝓭𝓲𝓷𝓮𝓼𝓴 𝓴𝓾𝓶𝓪𝓻 𝓪𝓭𝓱𝓲𝓴𝓪𝓻𝓲vor 2 Jahren

बजार। मा गोरू त धेरै छन नि चिन्ने कसरि !? कुन जोत्ने गोरू हो कुन डामेर छोडेको साडे हो भनेर ? हो तेहि डाम लुकायका हुन झन्डा हैन भ्रम न छरौ ॥ झन्डा सगं गेम नखेलौ 🤣🙏🤓

Profilbild von Abduce
Abducevor 2 Jahren

You know it's time for something else when: ⬜⬜🟨⬜⬜ ⬜🟨🟨⬜⬜ ⬜🟨🟨🟨⬜ 🟨🟨🟨🟨⬜ 🟨🟨🟨🟨🟨 🟨🟨🟩🟨🟨 🟨🟩🟩🟨🟨 🟨🟩🟩🟩🟨 🟩🟩🟩🟩🟨 🟩🟩🟩🟩⬛

Profilbild von सनातन संस्कृति
सनातन संस्कृतिvor 2 Jahren

@nepal_mind गणतंत्रले एकदिन नेपालको अस्तित्व नै मेटाउने छ । गणतंत्रको चक्करमा हामीले नेपालको मूल पहिचान (Originality) नै गुमाई सकेका छौं । जुन गल्ती भयो सुधारने हो । देशको मूल पहिचान हिन्दू धर्म , हिन्दू राजा र हिन्दू राष्ट्र फिर्ता ल्याउने हो । जय श्री राम !!

Profilbild von Wangshu Tamang
Wangshu Tamangvor 2 Jahren

जुनसुकै जोसुकै भुपु किन नहोस् देशद्रोही काम गर्ने जोकोहीलाई गोली ठोक्नै पर्छ तिमीले नेपाली झण्डा लुकाएर कुनै पनि अनुचित कार्य गर्छ भने तिमी देश द्रोही नै हो।

Profilbild von Birkha Gadaili
Birkha Gadailivor 2 Jahren

नेपाली झण्डापनि लुकाईछत

Profilbild von शेखर
शेखरvor 2 Jahren

😮 आतंककारीहरुका राज्य चलाउने तरिका त हो रे?

Profilbild von Evara
Evaravor 2 Jahren

दया जागेर आयो कुनियत मान्छेको पछि यसरी दौडेको देख्दा।

Profilbild von Madan
Madanvor 2 Jahren

के गर्नु दाइ देश आतंककारीले चलाउन थाले।

Profilbild von Bodha
Bodhavor 2 Jahren

दानवहरुको राज चलेको अहीले हाम्रो देशमा , ति दानबहरुलाइ झुण्डाएर नमारे सम्म यो देशमा कसैले शान्ती पाउदैन

Profilbild von whino.the.rhino.
whino.the.rhino.vor 2 Jahren

#nationalise #restructure

Profilbild von प्रमिश 🌱
प्रमिश 🌱vor 2 Jahren

नाटक मुजिहरुको

Ähnliche Videos