Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

यो मान्छेलाई देशद्रोह को आरोप किन लगाएको छैन? 🤔

11,178 görüntüleme • 1 yıl önce •via X (Twitter)

10 Yorum

रोशन शिबाकोटी 🙏 profil fotoğrafı
रोशन शिबाकोटी 🙏1 yıl önce

०६३ पछीको राज्यसत्ता नै मुलत देशद्रोहीहरु कै हो| देशद्रोहको मुद्दा त देशको पक्षमा बोल्नेहरुलाई लागिरहेकै छ |

Kamal Bhattarai profil fotoğrafı
Kamal Bhattarai1 yıl önce

@hello_sarkar @NepalPoliceHQ एउटा आम नेपाली नागरिकले यस्तो भनेको भए कस्तो हालात गर्नुहुन्थ्यो होला?देशको आन्तरिक सुरक्षा निकाय किन मौन हुनुहुन्छ??

MATRIX profil fotoğrafı
MATRIX1 yıl önce

को हुन् र यिनी? यस्तालाई त देशद्रोह हैन सेफ्टी ट्याङ्कीमा जिउँदै हाल्दा हुन्छ।

बिनोद सेढाईं profil fotoğrafı
बिनोद सेढाईं1 yıl önce

देश द्रोह को आरोप तब लाग्छ जब कसैले ओली देउवा प्रंचड को आलोचना गर्छ बाँकी जे बोले पनि हुन्छ

Om Prakash Pant profil fotoğrafı
Om Prakash Pant1 yıl önce

मधेसी नेताको भित्रै मनका कुरा नै भन्दिएछ बुर्बकले

Shankar profil fotoğrafı
Shankar1 yıl önce

What was ck raut??? Oli gave recipe to be a politician many will follow. Ck raut would have been crushed by law, no heroism with separatism. Ck has done more damage to madhesh injected Ambedkar, kabir in madhesh polity

Deepak Bashyal profil fotoğrafı
Deepak Bashyal1 yıl önce

रविन्द्र मिश्रलाई देशद्रोही भन्दै मुद्दा चलाउने सरकार कता हरायो?

निर्दोष दाहाल🇳🇵 profil fotoğrafı
निर्दोष दाहाल🇳🇵1 yıl önce

अहिले देश द्रोही भनेको रबि दुर्गा प्रसाईं धबल शमशेर रविन्द्र मिश्र शङ्ख फुक्ने मात्र हुन।

Shiva Prasad Chapagain profil fotoğrafı
Shiva Prasad Chapagain1 yıl önce

Dhoti party chhimek bata parichalit, Kirte Prasad afraid

यूग दर्शक profil fotoğrafı
यूग दर्शक1 yıl önce

आफू सिसाको महलमा बसेर अर्काको घरमा ढुङ्गा हान्ने आँट आउँछ र? 😅

Benzer Videolar