Video yükleniyor...
Video Yüklenemedi
यदि यि महिला पुरुष हुन्थ्य र पुलिस महिला हुन्थिन भने ?
58,175 görüntüleme • 3 yıl önce •via X (Twitter)
10 Yorum

त्यसैले पुरुष प्रहरी होस वा सर्वसाधारण धेरै सहन सक्छ!यदि त्यहाँ महिला प्रहरी भएको भए र त्यसरी नाँचेर पुरुषले जिस्क्याएको भए पुरुषलाई सार्वजनिक मुद्दा लाग्थ्यो!

के के भैसक्थ्यो होला नि, डलरे दिदिबहिनीहरु उफ्रेर हैरान हुन्थ्यो होला।

हैट अनि दोष पुरुषले पाउने,सारै छाडा भयो अहिलेको पिढी 😢

धेरै के ही हुनी थिएन माइतीघर मा आन्दोलन हुन्थे, ओरी परी भएकाले कुटेर दाँत मुख भाच्थे, जाबो त्यति एउटा दाँत हड्डी भाँचिने गरी खान्थे । त्यति टर्चर नसहने त पुरुष नै हैन नी ।

Tara kati ramailo lagyo malai ta 😊🥰

मलाइ पनि नरमाइलो लागेको छैन ।

हिंसा हुन्थ्यो ।

सेक्सुअल हेरेसमेण्ट गर्यो भनेर मुद्दा हाल्दिन्थ्य महिला अधिकार कर्मी भनौदा हरुले

किन नेपालमा यस्ता आइमाईहरूलाई कानून छैन? एक ड्युटीमा रहेके सुरक्षाकर्मीलाई कस्तो हर्कत गर्दैछन्?

Sexual harassment हुन्थ्यो।
Benzer Videolar
Sensitive content
'एमाले नेता ऐन महरले बलात्कार गरेको' भन्दै पीडित महिलाकाे बयान |बाहिर मिडियामा भने परिवार सहित पिडित महिला लाई मार्ने धम्कि 😳 ऐन महरले आफुलाई HIV-positive भएको र पीडित महिलालाई पनि HIV टेस्ट गर्न जाउ भनेको खुलासा K P Sharma Oli Full video :
सुमन !!
18,134 görüntüleme • 1 yıl önce
