Загрузка видео...
Не удалось загрузить видео
यस्तो पो रहेछ !
14,718 просмотров • 9 месяцев назад •via X (Twitter)
Комментарии: 12

मेयर ले पैसा खलती मा हालेर खर्च गर्दै हिड्ने होइन के, विरोध को रहर भएसी अलिक ढंग पुर्याएर गर्नु नी ।

अन्य पार्टीका नेताहरू माथि लगाइने भ्रष्टाचारको आरोप बारे पनि यही भन्नुपर्ने होला नि ! ओली, देउवा, प्रचण्ड, नेपाल आदिले पनि आफ्नै गोजीमै पैसा लिएर त भ्रष्टाचार गरेका छैनन् होला कि ! कि यो कथनको सुविधा मेयरलाई मात्रै छ, मन्त्री प्रधानमन्त्रीलाई छैन ?

disinformation

👍️👍️

@tathagat_swami

@tathagat_swami 😄😄

अनि सुनिता पनि उप प्रमुख हुदा के हेरेर वसिछन् त।।

खै

Ho vane mudda lagxa halnu ni mudda hawadari bolera hunxa ?

प्रधानमन्त्री रोजगार कार्यक्रममा घाँस काटेर अरबौं स्वाहा!

सुनिन्छ भन्ने चै कस्तो विश्लेषण हो? सुनेकै भरमै एति खोक्देको? अलि मेहनत गर न हौ फाइल होलान। सुचनाको हक लगाइ मगाउ अध्ययन गर अनि एस्तो हो भनेर लेखओ न हो अल्छी हो

Jholy muji hawa kura spread nagar
Похожие видео
जान्ने लाइ छान्ने भनेको त यहि पो रहेछ घण्टे भाइबहिनी हो
कल्पना अधिकारी
20,513 просмотров • 2 лет назад
