Video yükleniyor...
Video Yüklenemedi
यस्तो पनि भेटियो।
17,353 görüntüleme • 1 yıl önce •via X (Twitter)
22 Yorum

कहाँ छन् इनि इन्लाई टुडिखेल मा लगेर सम्मानित गर्न जेन्जी उत्सुक छ 🙏

गरेको यहि लेण्डुपले हो

वाह क्या दूरदर्शी! तर काँ छन ईनी?? आजै एस्सो भेटेर फुलमाला लाईदिन पर्यो!!!

योजनाकार बिचारा प्रचण्ड र वहाँ को ज्वाइँ हुन भन्ने कुरा सुन्नामा आएको छ त्यो पनि छिमेकी देशको इसारामा जे भने नी कुरो मिल्न गएकै छ बाकी नेपाली जनताको अदालतले फैसला गर्छ जय युवा ❤️🙏🇳🇵

हिजोको हींसामा यिनको पनि हात छ दादा 🤣🤣

आतंककारी यत्रो विध्वंस गरेर पनि अझै उफ्रिन्छ

Yo xeparo hatyara kaha cha 😡😡

Terima daka eti kaa barsha samma timi teen budha haru le music chair khele jasto garera palai palo luteyeu ahile esto bolera feri palo kuradai chhau hoina yadi feri pradhanmantri banna paye ta aru lutera khokro banauthe vanni soch dimag bat gako chhaina hai

यो हत्यारा काँ भाग्यो?

त्यत्रो परिवर्तनको नेतृत्व गर्ने मान्छेले यति कुरो पहिल्यै थाहा पाउनु सामान्य हो ।

जालन्धर बा,तारकासुर दाइ गए। पालो अब महिषासुर नानीका बा को हो।

तस्करहरूको सरदार

नेपाल को कालो कुबेर प्रचण्डे

आफै साडि लगाएर दिल्लि पस्यो।

यिनको केइ ल्याकत चल्दैन, मिडिया देखि ब्युरोक्र्याट्स सबैमा एमाले काङ्ग्रेस छ्न। महिनाको २ चोटि त जंगल छिर्छु भन्छन। झटारो हानेर मान्छे उराल्ने हो कहिलेकाही फ्याट्ट मिलि पनि हाल्छ।

यि सहि कसरी भए अरु गलत उहि निति मा काङ्रेस र एमालेको भोट पाएर उसै लाइ भोट हालेर यो सहि कसरी भए?

हिजाेकाे घटनाकाे याेजनाकार नाइके

नेता भनेको प्रचण्ड नै हो।

Buda le tukka hene ko thyakai PUGYO toh la badhai comred

हजारौं जनता लाई सहिद बनाएर आफ्नो नाता परिवार र दलाल लाई सत्ता आफू हुन्दा हाली मुहाली तिमि ले पनि गरेको देसलाई थाहा छ त पनि ठोगी नै होइनास

ग्राण्ड डिजाइन ।

यो अराजकताको शुत्रधारमध्ये प्रचण्ड पनि एक हो।अव हेर्दै जाम्।

