正在加载视频...
视频加载失败
यसरी मन्त्रालय पुगेर सुधार को लागि मन्त्रीलाई थर्काउन थालिसके !
12,270 次观看 • 1 年前 •via X (Twitter)
18 条评论

पहिला भएन अहिले भो good की bad प्रदीप?

यिनले बुझेछन मन्त्रीलाइ गाली गरेको ! हैन महोदय उनी भन्दै थिए पहिला सचिव हटाएर मात्र काम गर्नुस । सायद सचिव पाटिको झोले हुनुपर्छ। कुनै नेताको भरौटे!

पहिला त तिम्रो बा तानाशाह उखाने थियो जन्ताले प्रस्न्न गर्न पाउदैनन थिय आज केही बदलिएको छ अर्थ सचिब जस्ले देसको कुल बजेट ठुला नेताको जिल्लामा लगेर थुपार्न मद्दत गरेको छ तेस्को बारेमा अावाज उठाको छन वलिको हलि

कुन चै पार्ले पठायो ईन्लाई यो नौटंकी गर्न के पी पालामा यसरी बोलेको फय यत्रो नोक्सान हुने थियन नराम्रा भ्रस्ट हुदा बोलेनन बुडाले अब नया गर्छु भनेर आउने सोजालाई थर्काउन पुगेछन

यो मान्छे काँग्रेसे कम्युनिष्टेहरूको पालामा यसरी कराएको भए ...!

तिम्रा बा र तिमीहरुले बिगारेका कुराको सुधारका लागि यो आक्रोस हो लाज पचेका झोले

😁😁😁

tapai ko party ko mantri vanda ramro hunxa sir k natak gareko

He is my Parbat resident

नेताले मात्रै देश बिगारेका हैनरैछन😡😡

पत्रकार भयर यसरी अपुरो क्लिप राखेर नदेखाउन भन्छु म !

दाईलाई नैं मन्त्री बनाउन पर्ने भो,बिचरा चित्त धेरै दु:खेछ।

@kpsharmaoli ra @lekhak_ramesh ko pala ma bhako bhaye budha manchhe jail bhitra hunthe.

....aba waha ko generation lai gutmutayera rakhnu nai ramro....waha ka generation nai ho bahira karaune, bhitra bhitra thagne, duita swasni rakhne Niyam court bata bolna laune. Pls yin ka age ka kehi ugra mukh haru lai gutmutaunus.

अहिले पार्टीका नेता मन्त्री भएको भए चुपलागेर बस्थ्यो स्वतन्त्र ब्यक्ति मन्त्री भएको भएर नागरिकले बोल्न हिम्मत गरे । नत्र झोले भरौटेले घिसारेर बाहिर लगिसकेको हुन्थे ।

मन्त्रीलाई होईन सचीबलाई हो थर्काको

शालिकराम पौडेल बा कडा रहेछन् ।

के यिनी आफुले खाएको तलब र जिवनशैली जोडेको सम्पत्ती मा मेल खाने कर्मचारी हुन ? ४० हजार तलब खाएर काठमाण्डौमा घर र गाडी त छैन होला है ???
