Video wird geladen...

Video konnte nicht geladen werden

Zur Startseite

राजा नेपालमा आवश्यक नै छैन - ज्ञानेन्द्र शाही 😎

20,510 Aufrufe • vor 2 Jahren •via X (Twitter)

0 Kommentare

Keine Kommentare verfügbar

Kommentare vom Original-Post werden hier angezeigt

Ähnliche Videos

"माल पाएर चाल नपाउने नागरिक समाज, प्राज्ञ, पत्रकार र विचार निर्माताहरू!" कुनै पनि समाज र त्यसमा निर्माण हुने संस्थाहरूबीच सन्तुलन हुनुपर्छ। राम्रा भए पनि कयौँ दृष्टिकोणहरू कतिपय समाजले थेग्न सक्दैन। २०६२/६३ मा लेराएको परिवर्तन नेपालले थेग्न सक्ने प्रकृतिका थिएनन्। परिणामहरू घातक रूपमा देखिँदै छन्। दिनप्रतिदिन जटील हुँदै गइरहेको विश्वमा यस्तो राष्ट्रिय एकताको प्रतिक बिरलै पाइन्छ। राष्ट्रिय एकताको प्रतिक सामान्य अवस्थाका लागि चाहिने होइन -- संकटपूर्ण अवस्थामा चाहिने हो। राज परिवारका सदस्यहरूको अनेक कमजोरीका अलावा संसारका कयौँ विकशित देशहरूले राजसंस्था जोगाएर राखेको सामान्य अवस्थाका लागि होइन -- संकटपूर्ण घडीमा आवश्यक पर्छ भनेर हो। नागरिक समाज, प्राज्ञ, पत्रकार र विचार निर्माताहरूले 'यो देश हाम्रो पुस्ताको मात्र पेवा होइन, भावी पुस्ताको पनि हो' भनेर #विचारभन्दामाथिदेश लाई राखेर सोच्ने हो भने #नवीनसमझदारी बाहेक अर्को विकल्प छैन। बहूसंख्यक आम सर्वसाधारणले त त्यो बुझिसके। 'विचारभन्दा तल देश' लाई राख्दा देश बस्नै अयोग्य भएर गइरहेको छ, संकट उन्मुख छ। सबैलाई समयमैँ चेतना होस्।

Rabindra Mishra

10,914 Aufrufe • vor 1 Jahr