Video yükleniyor...
Video Yüklenemedi
राजनिती हो राजनिती सम्झनुहोस हो त्यो भाद्र २४ अनि यो श्रावण २८!
28,977 görüntüleme • 1 ay önce •via X (Twitter)
22 Yorum

शेरबहादुर देउवा जिन्दावाद भन्नुपर्ने दिन पनि आए, हरामि घण्टेहरुले गर्दा 😅😅😅

जनता बिस्तारै थाहा पाउलान् कि 'जादुको छडी' कोहीसँग छैन। नयाँ भनाउँदाहरू पनि ‘पुरानाले देश लुट्ने, हामीले नि पाउनुपर्छ’ भनेर कुरेर बसेका हतास–बवासोहरूको झुन्ड हुन्, जति छिटो चेत खुल्यो, त्यति नै राम्रो देशलाई। खैर, नेपाल कम्तीमा आगामी १०० वर्ष यस्तै हो—प्रयोगशाला। 😄

ति भदौ २४ का स्वस्फुर्त आएका जनता। यि दैनिक ज्यालादारिमा आएका मजदुर एकै नहोलान कि।😆

नेपालमा काम नगरी खानेको संख्या 30% माथी छ

Paltu ... haru berojgar vaya pani eta dekhi ramrai paisa Aauxa Ani na kam garnu paryo jhanda bokera hinera nai jindagi ramrai chaleko xa

Jati vote gareko thiye ta teti karyakarta pani aayenan..yehi murkha haru sabai janta lai jodchan...sabai janta karyakarta hudainan...independent Nepali chan Nepal ma

हैन यी मलामीहरु हुन कि सतिहरु ....

Lutney ni yehi Janta ho swagat garney ni same janta

Welcome to Nepal. Dear Dhamira

जनता भेडा नै हुन्छन् , भेडै भएर रहन्छन् अनि मर्छन ।

भिड को बुद्धि हुदैन पोर साल जोस जोसमा कुटेर सभापतिबाट हटाएर चुनाबमा अर्ककुनै पार्टी लाइ जिताको अहिले फेरी नया देखि दिक्क लागेको होला

गर्जियो घन्टे सरकार लाइ कस्तो भैरा होला

घन्टेदेखी आधी जनता वाक्क भैसके अनि।

🖕🏼

Hamro Sabhapati jiu Deuba.

@3sssgautam RIP 🫵🏻🫵🏻😝😝🤣🤣

आश्था हो नि

कुहिएकेा, सडेकेा र गलेकेा राजनीति, विवेक रहित जनता भएसम्म राष्ट्रकेा अवनति कसरि रेाकिएला

@3sssgautam उता पर्टीको पब्लिक बस हरु चै किन ल्याको दाजु 😂😂😂

Bhrastachari ko lagi nyaya

शेर एण्ड आरजू डेभलपमेन्ट बैक वुढानिलकण्ठ दरवार का कुकुर हरुको झुण्ड ले कसैलाई केही र्गछ भने वाख्राचोर लाई गर्छ अरुलाई कुत्ता को झुण्ड वाट के को ट्याउ ट्याउ ?

बिश्व विजेता लाई स्वागत
