Video wird geladen...
Video konnte nicht geladen werden
राजिव दाईले कडै दिए है चमेली ग्याङ्लाई 😃
77,291 Aufrufe • vor 3 Jahren •via X (Twitter)
11 Kommentare

@DilipSapkota1 खासमा मलाई पत्रकार मन नपरेको यस्तै सत्य ओकल्न सक्ने खुबी भाका पत्रकार नभेटेर होला क्या ।। मिठो दनक... मैले thnx भन्या सुनाइदिनु ।।

This one's for the Crypto Whales ⬇️ NEW exclusive & luxurious experiences have been added to Apply today & #TravelUnlikeAnyOther with your favorite cryptocurrency.

साथी कस्को हो??? हामी बालख बाटै कडा हो के

हो नि दुईमत छैन

चमेली ग्याङलाई दनक राम्राे दिएको छ न्युज 24 ले 🤟👏

चादर मोड चमेली

क्या बात्!!!👏👏👏

चमेली ग्याङ्ग एक अराजक ग्याङ्ग हो जस्को ३० बर्षे इतिहास छ! केन्द्र सरकार नै अन्त सारेपछी मात्रै चमेली ग्याङ्गले बसाइ सार्छ !

@dhakalnagen दरै दनक दिएछन् दाजुले🤪

कडा दनक भेटेछ चमेलि ग्याङले

को हुन् यिनी? जे होस् जवाफ ठ्याम ठ्याम्ती दिएका छन्। फेरि थपिहालूँ "समस्या त सबैलाई थाहा छ, तर समाधान चैं के नि चमेली?" 👃
