Loading video...

Video Failed to Load

Go Home

रोड मन पर्यो भन्दैमा बिचमा बसेर नाच्दै टिकटक बनाउने काम नगर्नुहोला है !!🙏

52,702 views • 3 years ago •via X (Twitter)

34 Comments

रामेश's profile picture
रामेश3 years ago

धरान त गज्जब बनाउँदै हुनुहुन्छ, अब बालेन र तपाईँ मिलेर सम्पूर्ण देश नै यस्तै गज्जबको बनाउनु पर्छ के। अघि बढ्नूस्, हाम्रो साथ छ!🙏

पवनबर्षा शाह's profile picture
पवनबर्षा शाह3 years ago

म केही दिनपछि आउने हो सडक खाली भएको बेला बनाउनुपर्ला😂🙏

Binod Neupane's profile picture
Binod Neupane3 years ago

फोहोर व्यवस्थापन कसरी गरिँदै छ?

Durga Pd Prasai's profile picture
Durga Pd Prasai3 years ago

यो हर्कले बनाएको रोड हैन हौ। नेपालमा यस्ता बाटा एक बर्षमा कहाँ बन्छन र? बिराटनगर- इटहरी - धरान मार्ग सायद ३-४ बर्षमा बन्या हो।

Sanjan Yadav's profile picture
Sanjan Yadav3 years ago

आउने हो यो सुन्दर सडकमा टिकटक बनाउन यो सुन्दर सडकमा एउटा सुन्दर गितमा ठुमका लगाउने हो😂🙏

Deepak Poudyal's profile picture
Deepak Poudyal3 years ago

धरान जादै छु भन्दा गर्व लाग्छ... सुन्दर अति सुन्दर

जनजाती's profile picture
जनजाती3 years ago

यो रोड सडक बिभागले बनाएको कि धनपा ले । नबुझेर मात्र सोधेको है ।

jIVANpARIYAR🙏🔥🌹💚's profile picture
jIVANpARIYAR🙏🔥🌹💚3 years ago

अब पालो सडक बत्तीको । अनि सुनमा सुगन्ध हुनेछ।

दिपु✍️'s profile picture
दिपु✍️3 years ago

दाजु आज धरान आउदैछु भन्नुस पाईप तनौ कि ढुङ्गा बोकौ?? भेट्न चै जरुर मन छ।🙏🙏❤️

sharad pandey's profile picture
sharad pandey3 years ago

यो के युरोप को बाटो भन्दा कम सुन्दर छ ? 😘😍

निम シ's profile picture
निम シ3 years ago

Tiktok बनाउँदा त्यस्तो के आपत्ति हुने हो र? की tiktok मा मेयर हर्क साम्पाङद्वारा निर्मित सडक भनेर क्याप्सन दिन पर्ने हो?

PRACKS's profile picture
PRACKS3 years ago

अब मेयर साब मेस्सी र रोनाल्डो भकुण्डो भकुरे जसरी भकुर्नु नमिल्ने तर भकुण्डो भाकुरे झैं पार्ने कानुनको व्यवस्था चाहिँ गर्नु पर्ला

Sandesh Acharya 🤫's profile picture
Sandesh Acharya 🤫3 years ago

एउटा मन कति पटक जित्नोन्च दाजु।

Peter malbul's profile picture
Peter malbul3 years ago

Right sir

Daayushhh's profile picture
Daayushhh3 years ago

Esto ramro lane ra road ta banaunu bhayo aba afno lane ma nachalaune, road ko bichma kudaune haru lai Rs. 5/7000 fine lagne banaune ani sahi sadupayog huncha esto ramro batoko

nabin thapa's profile picture
nabin thapa3 years ago

Ramro kaam badhai cha Hajur lai

Srijan Pradhan's profile picture
Srijan Pradhan3 years ago

काहा को बाटो हो यो ।।

¯\_(ツ)_/¯'s profile picture
¯\_(ツ)_/¯3 years ago

अब गर्मी छल्न धरान तिर लाग्दा भो।।

Prem Pun's profile picture
Prem Pun3 years ago

अब सडक बत्ती र बिचमा हरियाली फुल भए मात्रै अाहा भनौला नत्र नाई

S.S.R. Singh Rajput's profile picture
S.S.R. Singh Rajput3 years ago

Dharan,dharan ko road ra dharanbasi ko heet ma kaam garne manxe ramro xa @mayor_harka .... Ani ta development hudaixa. Love you dai 🙏

prem bahadur Thapa's profile picture
prem bahadur Thapa3 years ago

जय होस हर्क सर

Shalikram Pudasaini's profile picture
Shalikram Pudasaini3 years ago

Good advice

Khadka Kaji 💎's profile picture
Khadka Kaji 💎3 years ago

एकदम ठिक !

श्यामानन्द's profile picture
श्यामानन्द3 years ago

गज्जव।

म's profile picture
म3 years ago

😂🙏

Sherpa Kunsang's profile picture
Sherpa Kunsang3 years ago

क्यानाडाको रोड भन्द पनि राम्रो रहेछ मेयर साहेब!!!

Amit Achrya's profile picture
Amit Achrya3 years ago

धरान बाट फर्कदा सेउती कटेपछि बाटो हिंड्ने यात्रीलाई कति कष्ट हुन्छ? कहिले सम्म झेल्नुपर्ने? आजपनि धुलाम्य भएर आइयो, अझै कति वर्ष कुर्नुपर्ने हो सडक निर्माण सम्पन्न हुन!

Puspal Joshi's profile picture
Puspal Joshi3 years ago

Seuti pool pari xae tik tok kailey banauni ho mayor sap 🤣

श्रीमान 🫡 ए-ए एम्जि-आर🙏's profile picture
श्रीमान 🫡 ए-ए एम्जि-आर🙏3 years ago

गाडि ले ठोक्ला हैन त मेयर ज्यु।

Surendra Rana's profile picture
Surendra Rana3 years ago

Right 👍

कृषिजन्य आयात बन्द गरौँ,ग्रामिण गरिबी समाप्त गरौँ's profile picture
कृषिजन्य आयात बन्द गरौँ,ग्रामिण गरिबी समाप्त गरौँ3 years ago

कृषिजन्य आयात बन्द गरौँ, ग्रामिण गरिबी समाप्त हुन्छ !

Mahendra Jung Sampang's profile picture
Mahendra Jung Sampang3 years ago

Yes , Meyar Sab ! Gai goru ni road me control garnu paryo.

Badri Badhu's profile picture
Badri Badhu3 years ago

सेउतीदेखि तरहरासम्म कहिले बन्ने होला? त्यता पट्टिको मेयर अर्कै हुनुहुन्छ।्

Md Nazam Alam's profile picture
Md Nazam Alam3 years ago

Wonderful

Related Videos

लौ हेर्नु होस् अर्को कवाडी काम 😂🤣- राष्ट्रिय आविष्कार केन्द्रमा अनुसन्धानको लागि यस्तै यस्तै कवाडी कामहरु पनि गर्छन । बाँसको चोया बनाउने र दांत कोट्याउने सिन्का बनाउने मशिन बनाउने भाई राजु थापाले अनुसन्धान कै क्रममा पारामोटर भनिने उड्ने चिज बनाएर सिन्धुलीमा परीक्षण गरेका छन। यसमा इटालीमा बनेको इन्जीन प्रयोग गरेका छन् । यस्ता उड्ने मशिन अरुहरुले पनि बनाएका छन् तर यसलाई ब्याबसायिकरण गर्ने काम तिर कोहि पनि लागेको छैनन । अनुसन्धान र इनोभेशन नगरिकन केहि चिज पनि बन्दैन र ब्यापार हुँदैन भनेर सबै नेपालीले बुझ्नु होला । त्यसैले यसमा थप अनुसन्धानहरु गर्नु पर्छ र गर्दैछन् । राष्ट्रिय आविष्कार केन्द्रका एरोनटिकल इन्जिनियरहरुको टीमले यसमा थप अनुसन्धान गरेर यसलाई सुरक्षित बनाउन प्रयास गर्नेछन। यस्तो किसिमको उड्ने चिज विदेश तिर रमाइलोको लागि धेरै नै प्रयोग गर्छन । पुलिस र आर्मीलाई पनि यो धेरै उपयोगी हुन्छ किन भने यसलाई उडाउन लामो एअरपोर्ट चाहिन्दैन । दशैँको सप्तमी देखि तिहार सम्म आविष्कार केन्द्रकै अन्य धेरै कामहरुले गर्दा किताब बेच्ने काम तिहार सम्म स्थगित गरिएको हो। तिहार पछि सर्लाही बाट नै किताब बेच्न सुरु गरिनेछ ।🙏🙏🙏

Mahabir Pun

52,372 views • 1 year ago

लौ हेर्नुहोस, राष्ट्रिय आविष्कार केन्द्रको ड्रोन टीमले राती एकदमै अँध्यारोमा Quadcopter भनिने ड्रोन र VTOL भनिने ड्रोनहरु उडेको कम्प्युटरमा देखिने भिडियो । यी ड्रोनहरु रिमोट कन्ट्रोलले चलाउने होइन । आफै उद्छन ।🙏🙏🙏 यो भिडियो हेरेर उनीहरुले ड्रोन कहाँ पुग्यो, कति उचाईंमा पुग्यो, कति स्पिडमा उडेकोछ र ड्रोनको अवस्था के छ भनेर कोठामा बसेर लाइभ नै थाहा पाउन सक्छन । आबश्यक पर्यो भने र ड्रोनमा केहि समस्या आयो भन कोठामा बसेर नै ड्रोनलाई तुरुन्त फर्कन आदेश दिन सक्छन अथवा त्यतै नजिकै कुनै सुरक्षित ठाउँमा झर्न आदेश दिन्छन । यदि ड्रोन सुरक्षित ठाउँमा उत्रन नसक्ने भयो भने त्यसमा भएको प्याराशुट खोल्न आदेश दिन्छन र सो ड्रोन प्याराशुटको सहायताले जमिनमा उत्रन्छ । ड्रोन कहाँ खस्यो भनेर त्यो ठाउँ पनि पत्ता लगाउछन र त्यो ठाउँमा गएर ड्रोन बोकेर ल्याउँछन् । अहिले सम्मको प्रगति यत्ति नै हो । अझै पनि धेरै अनुसन्धानहरु गर्नु बाँकी नै छ ।🙏🙏🙏

Mahabir Pun

20,096 views • 1 year ago