Loading video...

Video Failed to Load

Go Home

रबि दोषि नै होइनन त? पूरा vdo Youtube मा 👇👇 Part-1: Part-2:

16,328 views • 1 year ago •via X (Twitter)

10 Comments

डाँडाघरे's profile picture
डाँडाघरे1 year ago

र रविले भन्दै आएको पनी यहि हो I सहकारी बाट पैसा ल्याउनमा मेरो कुनै संलग्नता छैन भनेर रविले सुरुदेखीनै भन्दै आइरहेका छन I समितिले पनि त्यहि भन्यो I ग्यालेक्सीमा आएको पैसा प्रयोग र परिचालनमा बदमासी गरेको भए कारबाही भोग्न तैयार छु भनेर पनी उनले सुरुदेखि नै भनेकै छन I त्यसकारण अहिले सरकारले गरिरहेको हत्कण्डा रविलाई फसाउन हो I रविलाई गलत साबित गर्न राज्यले साम,दाम, दण्ड,भेद सबै प्रयोग गरिरहेको छ I

बोङबस्ती Bongbusty's profile picture
बोङबस्ती Bongbusty1 year ago

पैसो नहाली कम्पनीको सेयर कसरी पाइन्छ भन्ने टपरेहरु कम्पनी रजिस्ट्रारमा छन्। सेयरहोल्डर हुनु छ भने सित्तैमा सेयर पाए पनि सहकारीबाट होस् वा मागेर होस्, पहिला पैसो ल्याएर, बैंक खातोमा हालेर, स्टेटमेन्टमा देखिएपछि पैसो झिकेर लगे हुन्छ। @DpakPoudyal

Niranjan khanal's profile picture
Niranjan khanal1 year ago

ठगले चोरले प्रमाण देखाएर गर्छ ? छानबिन समितिले दोषी निर्दोषी किटान गर्दछ त्यो हैषित राख्छ ? प्रतिबेदनम प्रस्ट संग भनेको छ kyc global IME बैंकमा खाता छ 15% को मालिक रबि हो भनेर

Gopi's profile picture
Gopi1 year ago

ठगिमा लिखत हुन्न हौं ।

Mr. Tweet's profile picture
Mr. Tweet1 year ago

जे पनि बोल्ने हावा

Prabin Thapa's profile picture
Prabin Thapa1 year ago

दोसि होल्लन र त अनुसन्धान को लागि जेल बस्या होलान

Vіற 🅚🅐🅡🅚🅘's profile picture
Vіற 🅚🅐🅡🅚🅘1 year ago

फैसला गरी सक्या हो युट्युबे दाजु।

Deepak pandey's profile picture
Deepak pandey1 year ago

यो प्लान अनुसार ठगेको तिमि प्रमाण खोज्दै नहिंड् तिर्ने गरि पैसा लिएको भय त प्रमाण नै प्रामाण हुन्थ्यो

summer someness's profile picture
summer someness1 year ago

Tank जि सहकारीको रकम अपचलन भन्न मिल्ने प्रमाण भयन भयन भनियो भने कसरी सहकारी मुद्दा मा जोडियो? कम्पनिमा आर्थिक हिनाबिना गरेको हो भने संबंधित ग्यालेक्सी ले रबि बिरुद्ध मुद्दा हाल्ने होला यदि त्यहाँ उनले कम्पनीको नियमबिपरित काम गरेको भय होइन र? के देशैभरका कम्पनी मेनेजर पक्रेको हो?

Subodh Pyakurel's profile picture
Subodh Pyakurel1 year ago

२ खर्ब बढी रकम सहकारी मार्फत अपचलन भएको र दलीय पहिचानले अपचलन सहज पारेको अनुमान रहेछ। सहकारी ऐनले अत्याधिक स्वायत्तता दिनु, सहकारी बोर्डले सहकारीको स्थापनालाई मात्र नारा बनाउनु तथा सहकारीले आफूकहाँको धितो राखेर वाणिज्य बैंकबाट पुनर्कर्जा लिन पाउनु ,यी पनि कारक हुनुपर्छ गोलमालका।

Related Videos

Brukanje part 2👇
1:11

Sensitive content

Brukanje part 2👇

Sanja

87,939 views • 1 year ago

मालकिन का प्यार Part - 2 🙈👇
0:38

Sensitive content

मालकिन का प्यार Part - 2 🙈👇

Priya Kumari

48,741 views • 1 year ago