Загрузка видео...

Не удалось загрузить видео

На главную

राम राम ऋषि धमला ले म हिन्दु हु भन्न पनि सकेनन, भनेसी कत्रो शक्ति रहेछ यहाँ

10,899 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля Dr.गुलेलि
Dr.गुलेलि1 год назад

धमला नि पैसा मा बिकेर कृश्चिच्न भएको हो

Фото профиля Acharya मामा
Acharya मामा1 год назад

म हिन्दु हु भन्न समेत नसक्ने धमला जि को कुरा पनि बुझियो

Фото профиля Pathak RS
Pathak RS1 год назад

धमला माथि मा.धवल शमसेर राणाज्यूले तार्किक हमला गरे पछी अरूलाई थर्काउने धमला हमलाबाट थर्के छन् त !

Фото профиля Nagendra Pd Paudyal
Nagendra Pd Paudyal1 год назад

स्पष्टिन्छ, धमला हिन्दु होईन । नत्र हिन्दुले म हिन्दु हुँ भन्न हिचकिचाउनु किन पर्छ र ?

Фото профиля Lalit Chakra
Lalit Chakra1 год назад

रिखी धम्ला लाई पनि र्याखर्याखती पार्दे त हो 🤣

Фото профиля Siddhartha_Chelsea
Siddhartha_Chelsea1 год назад

'Hindu' शब्द को अर्थ नै छैन । अनि केरा गर्नु भन्छ त। 🤣

Фото профиля Nirendra Aryal
Nirendra Aryal1 год назад

Dana pani bapat ko dollar pounds banda hunchaa bhanera naboleko .

Фото профиля SB Pandey
SB Pandey1 год назад

Good question

Фото профиля उद्धव पि
उद्धव पि1 год назад

धमलाले ईसाईहरूको पैसो धोकेको जस्तो छ, नत्र ?????

Фото профиля Rajan Subedi
Rajan Subedi1 год назад

यो हिन्दु होइन रहेछ ,यसले पनि बिदेशी को डलर खाएको रहेछ र कृष्चियन बनेको रहेछ,प्रष्ट भयो।

Похожие видео

मलाई खोया प्रहार गर्ने मानिस प्रहरीको नियन्त्रणमा पुगे पछि न कुनै मिडियाले उसलाई भेटेको छ, न कुनै पत्रकारले भेटेको छ। तर कान्तिपुरलाई भने अलौकिक शक्ति प्राप्त रहेछ। प्रहार गर्नेको नाम मात्र होइन कुन सहकारीको वचत कर्ता भन्ने पनि थाहा पाउन भ्याइसकेछ। त्यो पनि प्रहरी सँग कुरै नगरी, हान्ने मान्छेलाई भेट्दै नभेटी। वाह कान्तिपुर Well Played , What a Plan !! आक्रमण हुनु पुर्व नै न्युज तयार ??!! यो पो पत्रकारिता। कान्तिपुरलाई थाहा होस् कि पत्रकारिता मैले छोडेको हुँ भुलेको होइन। उ लेख्छ, मैले सहकारीको विषयमा बोलेपछी प्रहार भयो। जबकी प्रहार गरिएको ५/७ मिनेट पछि मात्रै मैले सहकारीको विषयमा बोलेको छु। तर न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियो। योजना त पहिलेनै बनेको थियो। Well Played कान्तिपुर। सुर्यदर्शन सहकारीबाट मैले एक करोड लिएको भन्ने फर्जी कागज (शायद सहकारीले) तयार गरेर मलाई बदनाम गर्ने महिनौंको प्रयास र योजना मैले बुझेको थिएं। तर यति तल्लो स्तरमा त नगिर्लान् कि भन्ने लागेको थियो।मैले करोड ऋण लिएको भए सम्झौताको कागज होला, धितो होला, दायाँ बायाँ ल्याप्चे होला। साक्षी जमानी होलान् । तैपनि ऋणी भएकै भए तिर् भन्ने पत्र आउला, तागेता गर्लान्। लिएकै प्रमाणीत भए तिरौला पनि।यत्रो ऋणको लिनेलाई नै कुनै अत्तो पत्तो छैन। हिजो भर्खरै सहकारी पीडितहरुसँग कुरा गरेर आफ्नो कुरा स्पष्ट पारेर, उहाँहरुबाट ज्ञापन पत्र बुझेर म पनि पीडित पो भएछु भन्ने कुरा जानकारी लिएर दिएर उहाँहरुलाई न्याय दिलाउने वचन वद्दता दिएर छुटिएको हुँ। ग्यालेक्सी सँगको मेरो कुरा सफाचट छ क्लियर छ। तर पित-पत्रकारीता गर्ने हरुले खेद्छन् भनेरै ग्यालेक्सी टिभीको आफ्नो पहिलो एपिसोड र छोडेको दिनको अन्तिम एपिसोडमा आफ्नो हिसाब आम जनातालाई स्पष्ट बुझाएको थिएंँ। इच्छुकले खोजेर हेर्नूहोला।कान्तिपुरले २ मिनेट लगाएर प्रहरीलाई सोधेको भए सबै छर्लङ्ग हुन्थ्यो। तर उ त्यसो किन गर्थ्यो। उसलाई त त्यहि खोयाको टुक्रोमा टेकेर यस पछि रबिले सुर्य दर्शन सँग करोड लिएको समाचार तर्फ प्रवेश गर्नु छ।तर म आफैले पुरानो पत्रकारको नाताले २ मिनेट समय निकालेर कान्तिपुरको काम आफै गरेर दुधको दूध पानीको पानी छुट्याइदिएको छु। भर्खरै मैले कास्की प्रहरीका प्रमुख एस पी मोहन थापासँग गरेको कुराकानी पनि ध्यानले हेर्नू, सुन्नु होला। मलाई खोजी पत्रकारीतामा नतान कान्तिपुर। तान्यौ भने यो लडाइ धेरै पर जान्छ। र मसँग इमानको लडाइ लड्न सक्दैनौं , सक्दै त सक्दैनौं। म आक्रोश प्रतिशोध बाट माथी उठ्न चाहन्छु। म यो देशको बेथिति विरुद्ध लड्न आएको हुँ, तिमीहरुसँग लड्न आएको होइन। यो खेलमा को को लागेका छन् एक एक लाई चिन्छु। तर भो नलडौ, अब सकौं । त्यत्रो ठुलो संचारगृहले एउटा नयाँ नेतासँग प्रतिशोध साँधेको राम्रो नदेखिएला। मन माझौं र बेथिति बिरुद्ध संगै लडौ,एक अर्का सँग नलडौं। मैले कसैलाई ठगेको छैन, बरु किर्तेको सिकार भएको जस्तो देखिन्छ, पीडित देखिन्छु। बिना प्रतिशोध खुल्ला रिपोर्टिङ गर, म सघाउन तयार छु। तर खोयाको टुक्रोमा टेकेर प्रहार गर्न त कतिन्जेल सकिएला र? हिजो सम्म म सोच्थें हात्ती लम्किदै गर्छ, कुकुर भुक्दै गर्छ। आज म भन्दैछु: हात्ती लम्कदै गर्दा कुकुर पनि भुक्नु हुन्न, छर-छिमेकीलाई डिस्टर्ब हुन्छ। भिडियो हेर्नू होला।

Rabi Lamichhane

170,602 просмотров • 2 лет назад

🌊 गुप्त गोदावरी - जहां गुफाओं में बहती है दिव्यता, और आस्था में बसा है चित्रकूट! 🌿 ✦ त्रेता युग की वो पुण्य भूमि — जहां भगवान श्रीराम और लक्ष्मण ने गुप्तवास किया। ✦ जहां जलधारा बिना स्रोत के गुफा में बहती है, और हर श्रद्धालु को करती है निर्मल। ✦ यहीं समीप हैं माता अनसूइया का तपोस्थल — जिनकी पतिव्रता शक्ति से देवता भी प्रभावित हुए। ✦ और गुफा के भीतर स्वयं महादेव का दिव्य निवास — जो हर भक्त को वरदान देने को तत्पर रहते हैं। 🔱 राम की गुफा, अत्रि ऋषि का आश्रम, अनसूइया माता की महिमा और भोलेनाथ की छाया — सब एक ही धाम में! 🔱 📍 गुप्त गोदावरी, चित्रकूट (मध्यप्रदेश) — यहां हर श्वास में राम, हर जलकण में गंगा, और हर शांति में शिव का वास है। 🙏 जय श्रीराम | जय माँ अनसूइया | हर हर महादेव 🙏

Annapurna

42,219 просмотров • 1 год назад

#यूपी में अटेंडेंस अभी भी चर्चा में है… सरकार ने डिजिटल अटेंडेंस का फ़रमान तो वापस ले लिया मगर #उन्नाव के सरकारी स्कूल के मास्टर साहब हाज़िरी लगाने के लिए महिला अध्यापक से “पप्पी” की माँग कर रहे हैं। अटेंडेंस लगानी है... पप्पी दो..!! *मास्टर साहब* :: महिला अध्यापक से मजे ही मजे करोगे हाजिरी भी मैं देख लूंगा सब तुम बस एक शर्त मान जाओ। *महिला अध्यापक* :: क्या शर्त है। *मास्टर साहब* :: इशारे से बताते है क्या चाहिए *महिला अध्यापक* :: ये सब गन्दी हरकते मैं नहीं करती इंस्पेक्टर दारोग़ा को गर्मी शांत करने के लिए रात 12 बजे कमरे में बुलाता है… महाराज जी आप तो प्रदेश को शिमला बना रहे थे यहाँ तो “गर्मी” के चश्मे फूट रहे हैं, इलाज कीजिए ऐसे नामुरादों को !! क्या हो रहा है प्रदेश मे ?? राम राम

Mamta Tripathi

181,940 просмотров • 2 лет назад

धन्यवाद र बाई बाई USAID ! नेपालका ३ छिमेकी छन । २ स्थल छिमेकी , भारत र चीन । र एउटा आकासबाट जोडिएको छिमेकी देश । अमेरिका संसारका सबै देशको - आकास छिमेकी हो । नेपाल जस्तो भुअवस्थिति भएको देशको त हुने नै भयो । भनिन्छ , भारत र चीनमा नजर राख्न नेपाल सबैभन्दा सस्तो ठांउ हो । अपवाद बाहेक प्राय नेपालीका लागी ( चाहे उ माओवादी होस वा एमाले वा जेमाले वा कांग्रेस वा राजावादी वा घोर प्रगतिशील वा घोर लेफ्टमाण्डु वा अन्य जेसुकै .. ) अमेरिका भ्रमण वा निवासनको मौका ठूलो आकर्षण हो । यही आकर्षण र केही अन्य कुरा – अमेरिकाको Soft power का श्रोत हुन । अमेरिकाले दिने प्रत्यक्ष अनुदान , सहयोग त छदैछ , उस्ले बहुराष्ट्रिय एजेन्सीहरु मार्फत पनि आफ्नो शक्तिको महसुस बेलाबखतमा गराइ रहेकै हुन्छ । राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल सुरु हुने बित्तिकै गरिएका निर्णय मध्ये एक – USAID बन्द गर्ने निर्णय पनि हो । हामी अमेरिकी जनताको पैसाले चल्ने ख्यातिप्राप्त Hubert Humphrey छात्रवृतिमा पढेका हुनाले हाम्रो सानितिनो दायित्व बन्छ – आत्माका लागेको कुरा निर्भय भन्ने - अमेरकी सरकार, त्यसका राजदुत , दुतावासलाई र सरोकारवाला सबैलाई । म व्यक्तिगत रुपले राष्ट्रपति ट्रम्पको ठूलो समर्थक नभए पनि , पछिल्ला कतिपय बर्ष देखी उनको राजनैतिक उत्थानमा , उनले अमेरिकी जनताको बहुमत हिस्साबाट पाएको समर्थनको कारण बुझ्न सक्छु । म उनको बिरोध गर्नेहरुलाई पनि बुझ्न सक्छु । आफ्ना तमाम कमीकमजोरीका बाबजुद अमेरिकी लोकतन्त्रको सुन्दरता हेर्नुस न – त्याहको एक धनी उघोगपति एलेन मस्क – खुलेआम आफ्नो राष्ट्रपतिका नीतिको बिरोधमात्र गरिरहेका छैनन , नीजि स्तरमा नै ओर्लिएर तथानाम भन्दै छन । यति गरेर पनि मस्कलाई थुनिएको छैन , न उस्का बिरुद्द कुनै सरकारी जांच एजेन्सी लगाइएको छ, राष्ट्रपतिको बिरोध गरेको भोलीपल्ट देखी । न उनी भयातुर देखिन्छन । के हामी नेपालमा- कुनै नामी उघोगी व्यापारीले खुलेआम सरकारका आर्थिक नीतिको खुलेआम बिरोध गर्ने र सत्ताधारी मुखियाको नैतिक आचरणबारे प्रशन उठाउने स्थितिको कल्पना गर्न सक्छौ ? अमेरिकामा त्यो साहस ( वा दुस्साहस ) गर्न सकिन्छ किनभने अमेरिकी संविधान कागजको खोस्टा होइन । अमेरिकी सर्वोच्च अदालतका न्यायाधीशहरु आफुलाई भर्ना गर्ने नेताको ‘राजनैतिक दाम्लोवाद’ ले बांधिएका हुदैनन । न त्यहाका संवैधानिक जांच एजेन्सीलाई कुनै नेताले सजिलै मनलाग्दो तरिकाले घुमाउन सक्छ । अमेरिकी करदाताको पैसा , व्यर्थका काम नलाग्ने कतिपय प्रोजेक्टहरुमा फ्याक्ने गर्ने बानी परिसकेको थियो USAID मा काम गर्ने कयौ स्टाफहरुलाई । यिनीहरुले - सपनामा पनि सोचेका थिएनन , एक दिन बिहानै USAID को - रवाफ र कबाब मात्र होइन साइन बोर्ड समेत गायब हुनेछ । अमेरिकामा मलाई मेरो प्राध्यापकले सिकाएका कुरा मध्ये , एउटा हो – ‘कुनै पनि बिषयलाई , एक पक्षिय नभएर , त्यसको बहुआयामिकताका हिसाबले हेर्नु । सिक्काको दुबै पाटो हेर्नु । जीवनमा अनुग्रहित हुन सिक्नु । ‘ ओरालो लागेको मृगलाई खेदेर बहादुरी प्रदर्शन गर्ने काममा मेरो बिश्वास कहिल्यै भएन । विश्वास त मलाई यो पनि छैन कि – जुन मृग ओरालो लाग्यो, त्यो गज्जब थियो । न म यो कुरा स्विकार गर्न तैयार छु कि - नेपालमा USAID जे जति गर्यौ सबै खराबै गर्यो । सिक्काको दुबै पाटा हेर्नु पर्छ भनेको यही हो । USAID ले अमेरिकामा के गर्यो ? दुनियामा के गर्यो ? उनीहरु नै जानुन । तर यस्ले नेपालमा केही राम्रो काम पनि गर्यो र केही अर्थहीन काम पनि गर्यो भन्न संकोच मान्नु पर्दैन । तर आजको दिनमा, त्यसका स्टाफहरु (ex) वा एनजिओहरु वा बिकासे बोदिकहरुको मौन देखेर छक्क परेको छु । यसरी चुपचाप छन , यति सुनसान छन, मानौ युएसएडले उनीहरुको जागीरमात्र होइन जिब्रो र विबेक नै लिएर गयो । मानौ युएएडले नेपालमा राम्रो केही गरेन । जे जति गर्यो खराबैमात्र गर्यो ! यति धेरै रक्षात्मक र सुनसान चुपचाप पनि हुनु पर्दैन बन्धु-वान्धवीहरुले । USAID गरेका राम्रा कामलाई राम्रो भन्दैमा अमेरिकी किताबखानामा रेकर्ड खराब होला भनेर सुनसान हुनु पर्दैन ! अमेरिकी सरकारभन्दा दस गुणा बढी अमेरिकावादी हुनु पर्दैन हो , आलोचनात्मक चेतवाला बन्धुबान्धवीहरु ! म अनुमान गर्छु कि - राष्ट्रपति ट्रम्प वा बिदेशममंत्री रुबियो वा राजदुत डीन थम्पसन यति अनुदार पनि छैनन कि हामी ती केही असल कामका लागी पनि अमेरिकी जनतालाई Thank you भन्न पनि डराऔ । एक यस्तो आभार जस्को उनीहरु हकदार छन । यति भन्यौ भन्दैमा रेकर्ड बिग्रन्न होला । बिग्रे बालै फरर :)  USAID ले गरेका केही कामका सम्झन लायक छन । जस्तै – नेपालको तराई मधेशमा औलो ( मलेरिया ) हटाउने काममा अमेरिकी सहयोग नियोगका सयौ र हजारौ नेपालीले गरेको अपुर्व योगदान । मेरो नजरमा सन १९५८ मा अमेरिकी सहयोग नियोगले सहयोग गरेको औलो उन्मुलन कार्यक्रम नेपालको इतिहासमा एक युगान्तकारी कोशे ढुङा थियो । त्यो परियोजनाले खनेको जगको परिणामस्वरुप आज - तराई मधेश क्षेत्र नेपालको अन्न ढुकुटी भएको छ । उघोग, व्यापारको केन्द्र भएको छ । आधा जनसंख्याको निवास भएको छ । राजा महेन्द्रको अमेरिका भ्रमणका दौरानमा भएको एक सम्झौता अन्तरगत यो कामको सुरुवात भएको थियो । नेपालमा औलो युगका साक्षी मल्लु महतोलाई २३ बर्ष अघि वृतचित्रका लागी सौराहमा भेटदा उनको उमेर ९५ बर्ष थियो । त्यस पछी, उनी थप ९ बर्ष बांचे । दुइ महिना अघि उनका छोरा गिरीधारीसंग सौराहमा नै भेट भयो । उनलाई, हामीले उनका पिताजी मल्लु महतोको त्यो भिडियो क्लिप देखायौ , जो यहा तल पोस्ट गरिएको छ । यो भिडियो , ती सबै अमेरिकी जनताप्रति हाम्रो कृतज्ञताको प्रतिक हो , जस्ले , तराई मधेशबाट औलोको महामारी उन्मुलन गर्न सघाए । एक नया युगको थालनी गर्न सघाए । मलाई लाग्छ , नेपालमा USAID ले कयौ अर्थहीन काम गर्यो र केही गज्जब काम पनि गर्यो । Anyways guys , अन्त्यमा हामी सबै कथा बन्छौ , केही खराब कामका कथाहरु , केही असल कामका कथा । असल काम , जस्तै यो भिडियोमा हेर्न सक्नु हुन्छ … Now English translation of my feelings for an american friend , a fulbright alumni , who asked me ' Vijay , What you think about USAID closure in Nepal ? Was is all bad and no good ? Why so much of silence ? ' I wrote this piece for my friend - 'Thank you & Bye Bye USAID in Nepal ! ' Nepal has three neighbors. Two of them connected by land and the third one is our sky neighbor. America is the sky neighbor to almost all countries in the world. It is a fact , true till this date , that - America is there , whether someone likes it or not . For a country with a geo- strategic location like Nepal, USA is and shall remain slightly more than just being here. Nepal is the perhaps the cheapest place from where you can keep an eye on China and India. On our part here in Nepal - Be it a so called Maoist or Royalist or communist or democrat or fake democrat or fake liberal or fake progressive or a almost free thinker – almost all of us dream of going to America for different purpose ! Our secret or openly expressed infatuation with America was ( perhaps , still is to some extend ) one of the strength of US soft power. One of the earliest decision , President Trump took after his re-election was to close down USAID. I was not unhappy at all with the decision despite the fact , if it was not for American Taxpayer funded education programs like Fulbright and Hubert Humphrey Fellowship , people like me would not be able to attend the prestigious universities like Syracuse and UC Berkely. I feel, since a part of my life education came from US taxpayers money , I have a some obligations to express my views very frankly to them and my fellow countrymen . I am not a great fan of President Trump but I can understand the reasons behind the support he garnered among the majority of the voters in USA. I can understand his opponents as well as those who supported him during the presidential elections and are still continuing to do so though few powerful ones like Elon Musk have falling apart from the camp. This morning I was lazily glancing my old video files . I stopped at a video we made around 23 years back . This video has become very relevant now, after USAID has been shut down in Nepal , like everywhere else. In many ways the decision to pull the USAID shutter down in Nepal is not a bad decision. Though unfortunate for some, this also provides a silver lining to the US government and US embassy in Nepal for some serious introspection, readjustments of policies and the review about the burden of a redundant manpower stacked inside the American compound in Kathmandu and elsewhere. USAID closure in Nepal can also be taken as a boon in disguise in long term for government of Nepal , as we are gearing up for the upgrade from LDC status. It’s time to hit the reset button. It’s was shock for many, especially those, uttering same old comfort phrases, since ages, such as empowerment and capacity building etc. type phrases. They never imagined – USAID shutters will roll down so quickly, so abruptly. While saying so, we must admit that sudden and abrupt departure of USAID should not undermine some of the good works they did (or were doing) in Nepal. That will not be fair on them despite their shortcomings. I don’t believe in cursing a fallen body. Neither I am ready to believe that USAID was all bad and no good. In my limited reading USAID did some good in the past decades and wasted a lot in social engineering hot hair projects, in recent decade. Someone told me that about 400 NGOs and quite a few INGOs in Nepal are going to be affected by the closedown of USAID. It’s a huge number yet there is such a dead silence on part of people who were supposed to be empowering others and who were claiming to be the voice of the voiceless. What they say now ? Why such a dead silence ? Have we lost all the voice while serving the voiceless ! Such a big building fell and yet no sound at all ! Why so much of silence on part of people who were so outspoken ? I don’t think , they need to be this defensive and dumb, as they have recently become. Common guys , give some voice to yourself ! Don’t be so scared to mention some good work USAID might have done in Nepal. There must be few examples . Or was it all hot air ? We don’t have to be more pro Americans than the US government itself is. I don’t believe President Trump or Secretary Rubio or even US ambassador in Nepal Dean Thompson would spoil your records in their files just because you opened your mouth about something nice USAID did for the people of Nepal at some given juncture of our history . As USAID packs its back , I want to say a big - ‘Thank You’ to the people of America who came to Nepal in 1958 and started one of the most impactful project Nepal has seen to this date. This project was - Malaria eradication project. It changed everything in the lives of Terai-Madesh and on the whole Nepal in one way or other. About 22 years back I did a documentary. Pictures speak louder than words. Mr. Mallu Mahato of Chitwan was 95 year old when we filmed this. He lived 9 more years after this documentary was filmed . Two months ago, I visited Chitwan with a friend. I felt nostalgic to meet the Mr Giridhari , son of Mallu Mahato. I showed him the documentary clips about life and times of his father ! Here , I am sharing same video clip with a big – ‘Thank You Guys’ from the people of Nepal to the people of USA … What moves on is life …. at the end we all become stories , some bad ones and some good ones like this one in video … K P Sharma Oli Secretary Marco Rubio U.S. Ambassador Dean R. Thompson

Vijay Kumar Panday

23,834 просмотров • 1 год назад

बहुत वर्षों बाद शिरडी जाकर साईं बाबा के दर्शन करने का सौभाग्य मिला। 🙏🕉 बाबा के चरणों में कुछ पल बिताकर मन को एक अद्भुत शांति मिली। ऐसा लगा जैसे भीतर की सारी भागदौड़ कुछ देर के लिए थम गई हो। प्रार्थना करते समय कृतज्ञता का भाव भी था और जीवन में कुछ अच्छा, कुछ सार्थक करने की प्रेरणा भी और प्रबल हो गई।🕉😍 माँ और भाई तो समय-समय पर बाबा के दर्शन के लिए आते रहते हैं। आज समझ आया कि उन्हें यहाँ बार-बार खींचकर लाने वाली शक्ति क्या है। साईं बाबा के दरबार में एक अलग ही ऊर्जा, एक अलग ही सुकून और आत्मबल का अनुभव होता है। बाबा का आशीर्वाद हम सब पर बना रहे।ॐ साईं राम। 🙏✨🕉🙏😍🚩

Anupam Kher

32,042 просмотров • 2 месяцев назад

हम आह्वान करते हैं कि दलित समाज के लोगों को बुद्धिष्ट हो जाना चाहिए :- जीतन राम माँझी (केंद्रीय मंत्री) कट्टर हिंदूवादी BJP हिंदू विरोधी इस व्यक्ति को क्यों ढो रही है? अब ये सरकार भी तो नहीं गिरा सकता? यहाँ 3 बातें हैं:- - पहली बात तो ये कि जीतन ना तो माँझी समाज का ठेकेदार है, ना ही दलित समाज का। इन्हें बुद्धिष्ट, इस्लाम, ईसाई जो भी होना है ख़ुद बन जाए। कोई नहीं रोकेगा। कल ही पूरा परिवार अपना ले - दूसरी बात “मम्मी रे, पापा रे हमको अधिक-अधिक दे नहीं” तो मैं धर्म बदल लूंगा” ये ब्लैकमेल करना बंद कर दो। अब कोई भी समाज इस ब्लैकमेलिंग से नहीं डरेगा। जो बनना है बनो - तीसरी बात BJP को अब गठबंधन के ऐसे साथियों के ऐसे दो टके के बयानों पर अपना रूख स्पष्ट करना चाहिए।

Shubham Shukla

76,608 просмотров • 1 месяц назад

सूबे के मुखिया Yogi Adityanath कहते हैं कि अगर किसी ने लड़की को छेड़ा तो अगले चौराहे पर उसका राम नाम सत्य … अरे महाराज जी!! यहाँ छेड़ा ही नहीं मार दिया लड़की को दबंग सौरभ सिंह ने!! आपकी UP POLICE छू पाएगी इस गुंडे को?? लड़की की आँखों में कई सपने थे, माँ बाप का नाम रौशन करने की चाह थी मगर सौरभ सिंह जैसे गुंडे ने लड़की की जान ले ली। लोगों का कहना है कि लड़की का सौरभ सिंह से काफ़ी झगड़ा हुआ था, सौरभ ने उसका मोबाइल ज़मीन पर पटक दिया था और थप्पड़ भी मारा था। फिर भी पुलिस की जाँच शनैः शनैः चल रही है ताकि केस के रूख को “सुविधानुसार” मोड़ा जा सके। सौरभ सिंह दबंग है और बिगड़ैल है। #प्रयागराज की इस घटना से डरे सहमें लोग अपनी बच्चियों को घर से बाहर भेजने से डर रहे हैं

Mamta Tripathi

121,373 просмотров • 2 лет назад

भारत की अर्थव्यवस्था की बात पर याद आता है कि कांग्रेस के लंबे शासनकाल में लंबे समय तक एक दौर था जब भारत का मज़ाक़ उड़ाया जाता था, कहा जाता था कि ये भारत की अर्थव्यवस्था की ग्रोथ रेट दो प्रतिशत से ऊपर बढ़ ही नहीं सकता, और व्यंग्य के साथ इसे “हिंदू ग्रोथ रेट” कहकर मखौल बनाया जाता था। मगर जब से मोदी जी के नेतृत्व में हम आये है अब अर्थव्यवस्था प्रगति के उस पथ पर है अब ये विश्व की सभी बड़ी अर्थव्यवस्थाओं में सबसे ऊँचे पायदान पर 7.8 प्रतिशत की ग्रोथ रेट है । क् जिन्हे हिंदुत्व शब्द से नफ़रत है वो वही है जो दो% की हिन्दू ग्रोथ रेट पर ख़ुश थे पर अब ये “हिंदू ग्रोथ रेट” नहीं है, ये “हिंदुत्व की ग्रोथ रेट” है। क्योंकि अब वो लोग आये है जो हिंदुत्व में विश्वास करते हैं। हिन्दू धर्म लुकास समूह करने की चाह रखने वाले इसे महज़ संयोग ही कहेंगे पर हो तो मेरी दृष्टि में यह दैवयोग है प्रभु राम की कृपा है कि हम विश्व में ग्रोथ रेट की शीर्ष पर तब बैठे हैं जब श्रीराम मंदिर में श्री राम लला विराजमान की प्राण प्रतिष्ठा के साथ राम मंदिर का उद्घाटन होने जा रहा है। पूरे विश्व की अर्थव्यवस्था में एक सूनामी आयी हुई है जिसमें अमेरिका चाइना जैसे बड़े बड़े देश जूझ रहे हैं पाकिस्तान और श्रीलंका जैसे देश तो उल्टे पलटे जा रहे हैं , परंतु इस सुनामी भरे समुंदर में भी हमारे जहाज़ के कैप्टन प्रधानमंत्री श्री Narendra Modi जी जिस कुशलता के साथ हमें निकाल कर लेके जा रहे हैं उस पर जो लोग मोदी जी पे आक्षेप इल्ज़ाम लगाते हैं उनके लिए मैं मोदी जी की तरफ़ से कहना चाहूंगा। “हमें इल्ज़ाम मत दीजिए, बहुत अफ़सोस होता है। बड़ी तरकीब से कश्ती, यहाँ तक ले के आए हैं । बदल देते हैं हम दरिया की लहरें, अपनी हिम्मत से। आँधियों में भी अक्सर, चिराग़ हमने जलाए हैं॥” (आज राज्यसभा में वर्तमान वैश्विक परिस्थितियों में देश की अर्थव्यवस्था की स्थिति पर हुई चर्चा में मेरे वक्तव्य का एक अंश)

Dr. Sudhanshu Trivedi

245,848 просмотров • 2 лет назад

जानिए 12 ज्योतिर्लिंग और उनकी विशेषता : हिंदू धर्म में 12 ज्योतिर्लिंगों का विशेष महत्व है। ये12 ज्योतिर्लिंग भगवान शिव के पवित्रतम स्थलों में से एक हैं। यहाँ प्रत्येक ज्योतिर्लिंग का संक्षिप्त विवरण प्रस्तुत है: 1. सोमनाथ ज्योतिर्लिंग (गुजरात): - स्थान: सौराष्ट्र, गुजरात - महत्व: इसे पहला ज्योतिर्लिंग माना जाता है। यहाँ भगवान शिव को चंद्रदेव ने तपस्या करके प्रसन्न किया था। शिव पुराण के अनुसार जब चंद्रमा को प्रजापति दक्ष ने क्षय रोग का श्राप दिया था तब इसी स्थान पर शिव जी की पूजा और तप करके चंद्रमा ने श्राप से मुक्ति पाई थी. ऐसी मान्यता है कि स्वयं चंद्र देव ने इस ज्योतिर्लिंग की स्थापना की थी. यहां पर देवताओं द्वारा बनवाया गया एक पवित्र कुंड भी है, जिसे सोमकुण्ड या पापनाशक-तीर्थ कहते हैं। विदेशी आक्रमणों के कारण यह 17 बार नष्ट हो चुका है, हर बार यह बिगड़ता और बनता रहा है। 2. मल्लिकार्जुन ज्योतिर्लिंग (आंध्र प्रदेश): - स्थान: श्रीशैलम, आंध्र प्रदेश - महत्व: यहाँ भगवान शिव और माता पार्वती निवास करते हैं। इसे दक्षिण का कैलाश भी कहा जाता है। आंध्रप्रदेश में कृष्णा नदी के तट पर श्रीशैल नाम के पर्वत पर स्थित है, इस मंदिर का महत्व भगवान शिव के कैलाश पर्वत के समान कहा गया है। अनेक धार्मिक शास्त्र इसके धार्मिक और पौराणिक महत्व की व्याख्या करते है, कहते हैं कि इस ज्योतिर्लिंग के दर्शन करने मात्र से ही व्यक्ति को उसके सभी पापों से मुक्ति मिलती है। एक पौराणिक कथा के अनुसार जहां पर यह ज्योतिर्लिंग है, उस पर्वत पर आकर शिव का पूजन करने से व्यक्ति को अश्वमेध यज्ञ के समान पुण्य फल प्राप्त होते हैं। 3. महाकालेश्वर ज्योतिर्लिंग (मध्य प्रदेश): - स्थान: उज्जैन, मध्य प्रदेश - महत्व: यह ज्योतिर्लिंग महाकाल के नाम से प्रसिद्ध है, जो काल के अधिपति हैं और मृत्यु के देवता माने जाते हैं। ये एकमात्र दक्षिणमुखी ज्योतिर्लिंग है जहां रोजाना होने वाली भस्म आरती विश्व भर में प्रसिद्ध है. यहां प्रतिदिन सुबह की जाने वाली भस्मारती विश्व भर में प्रसिद्ध है।महाकालेश्वर की पूजा विशेष रूप से आयु वृद्धि और आयु पर आए हुए संकट को टालने के लिए की जाती है, उज्जैनवासी मानते हैं कि भगवान महाकालेश्वर ही उनके राजा हैं और वे ही उज्जैन की रक्षा कर रहे हैं। 4. ओंकारेश्वर ज्योतिर्लिंग (मध्य प्रदेश): - स्थान: मंधाता द्वीप, नर्मदा नदी, मध्य प्रदेश - महत्व: यह ओंकार पर्वत पर स्थित है, जहां शिवजी ओंकार रूप में प्रतिष्ठित हैं। मध्य प्रदेश के प्रसिद्ध शहर इंदौर के समीप स्थित है, जिस स्थान पर यह ज्योतिर्लिंग स्थित है, उस स्थान पर नर्मदा नदी बहती है और पहाड़ी के चारों ओर नदी बहने से यहां ऊं का आकार बनता है, ऊं शब्द की उत्पति ब्रह्मा के मुख से हुई है। इसलिए किसी भी धार्मिक शास्त्र या वेदों का पाठ ऊं के साथ ही किया जाता है, यह ज्योतिर्लिंग ॐकार अर्थात ऊं का आकार लिए हुए है, इस कारण इसे ओंकारेश्वर नाम से जाना जाता है। 5. केदारनाथ ज्योतिर्लिंग (उत्तराखंड): - स्थान: केदारनाथ, उत्तराखंड - महत्व: यह हिमालय में स्थित है और चार धाम यात्रा का एक महत्वपूर्ण स्थल है। केदारनाथ ज्योतिर्लिंग उत्तराखंड में अलखनंदा और मंदाकिनी नदियों के तट पर केदार नाम की चोटी पर स्थित है. यहां से पूर्वी दिशा में श्री बद्री विशाल का बद्रीनाथधाम मंदिर है. मान्‍यता है कि भगवान केदारनाथ के दर्शन किए बिना बद्रीनाथ की यात्रा अधूरी और निष्‍फल है. केदारनाथ ज्योतिर्लिंग स्थित ज्योतिर्लिंग उत्तराखंड में स्थित है, बाबा केदारनाथ का मंदिर बद्रीनाथ के मार्ग में स्थित है, केदारनाथ का वर्णन स्कन्द पुराण एवं शिव पुराण में भी मिलता है। यह तीर्थ भगवान शिव को अत्यंत प्रिय है, जिस प्रकार कैलाश का महत्व है उसी प्रकार का महत्व शिव जी ने केदार क्षेत्र को भी दिया है। 6. भीमाशंकर ज्योतिर्लिंग (महाराष्ट्र): - स्थान: पुणे, महाराष्ट्र - महत्व: यह सह्याद्री पर्वत श्रेणी में स्थित है और इसे भीमा नदी के स्रोत के पास माना जाता है। महाराष्ट्र के पूणे जिले में सह्याद्रि नामक पर्वत पर स्थित है, भीमाशंकर ज्योतिर्लिंग को मोटेश्वर महादेव के नाम से भी जाना जाता है। इस मंदिर के विषय में मान्यता है कि जो भक्त श्रद्धा से इस मंदिर का दर्शन प्रतिदिन सुबह सूर्य निकलने के बाद करता है, उसके सात जन्मों के पाप दूर हो जाते हैं तथा उसके लिए स्वर्ग के मार्ग खुल जाते है। 7. काशी विश्वनाथ ज्योतिर्लिंग (उत्तर प्रदेश): - स्थान: वाराणसी, उत्तर प्रदेश - महत्व: यह ज्योतिर्लिंग वाराणसी में स्थित है, जो भगवान शिव की नगरी मानी जाती है। उत्तर प्रदेश के वाराणसी शहर जिसे धर्म नगरी काशी के नाम से जाना जाता है वहां पर गंगा नदी के तट पर स्थित है बाबा विश्‍वनाथ का मंदिर जिसे विश्वनाथ ज्योतिर्लिंग के नाम से जाना जाता है. ऐसी मान्‍यता है कि कैलाश छोड़कर भगवान शिव ने यहीं अपना स्थाई निवास बनाया था. काशी सभी धर्म स्थलों में सबसे अधिक महत्व रखती है, इसलिए सभी धर्म स्थलों में काशी का अत्यधिक महत्व कहा गया है। इस स्थान की मान्यता है कि प्रलय आने पर भी यह स्थान बना रहेगा, इसकी रक्षा के लिए भगवान शिव इस स्थान को अपने त्रिशूल पर धारण कर लेंगे और प्रलय के टल जाने पर काशी को उसके स्थान पर पुन: रख देंगे। 8. त्र्यंबकेश्वर ज्योतिर्लिंग (महाराष्ट्र): - स्थान: नासिक, महाराष्ट्र - महत्व: यह गोदावरी नदी के तट पर स्थित है और यहाँ भगवान शिव त्र्यंबक (तीन नेत्रों वाले) रूप में पूजे जाते हैं। गोदावरी नदी के करीब महाराष्ट्र राज्य के नासिक जिले में स्थित है, इस ज्योतिर्लिंग के सबसे अधिक निकट ब्रह्मागिरि नाम का पर्वत है। इसी पर्वत से गोदावरी नदी शुरू होती है, भगवान शिव का एक नाम त्र्यंबकेश्वर भी है, कहा जाता है कि भगवान शिव को गौतम ऋषि और गोदावरी नदी के आग्रह पर यहां ज्योतिर्लिंग रूप में रहना पड़ा। 9. वैद्यनाथ ज्योतिर्लिंग (झारखंड/महाराष्ट्र): - स्थान: देवघर, झारखंड / परली, महाराष्ट्र - महत्व: इसे रावणेश्वर ज्योतिर्लिंग भी कहा जाता है, क्योंकि रावण ने यहां भगवान शिव की पूजा की थी। श्री वैद्यनाथ शिवलिंग का समस्त ज्योतिर्लिंगों की गणना में नौवां स्थान बताया गया है, भगवान श्री वैद्यनाथ ज्योतिर्लिंग का मन्दिर जिस स्थान पर अवस्थित है, उसे वैद्यनाथ धाम कहा जाता है। 10. नागेश्वर ज्योतिर्लिंग (गुजरात): - स्थान: द्वारका, गुजरात - महत्व: यह सागर तट पर स्थित है और नागों के देवता के रूप में भगवान शिव की पूजा होती है। गुजरात के बाहरी क्षेत्र में द्वारिका स्थान में स्थित है, धर्म शास्त्रों में भगवान शिव नागों के देवता है और नागेश्वर का पूर्ण अर्थ नागों का ईश्वर है, भगवान शिव का एक अन्य नाम नागेश्वर भी है। इस ज्योतिर्लिंग की महिमा में कहा गया है कि जो व्यक्ति पूर्ण श्रद्धा और विश्वास के साथ यहां दर्शन के लिए आता है उसकी सभी मनोकामनाएं पूरी हो जाती है। 11. रामेश्वरम ज्योतिर्लिंग (तमिलनाडु): - स्थान: रामेश्वरम, तमिलनाडु - महत्व: यह स्थान भगवान राम के द्वारा शिवलिंग स्थापित करने के कारण पवित्र माना जाता है। रामेश्वरम ज्योतिर्लिंग तमिलनाडु राज्य के रामनाथपुरं नामक स्थान में स्थित है, इस ज्योतिर्लिंग के विषय में यह मान्यता है कि इसकी स्थापना स्वयं भगवान श्रीराम ने की थी। भगवान राम के द्वारा स्थापित होने के कारण ही इस ज्योतिर्लिंग को भगवान राम का नाम रामेश्वरम दिया गया है। 12. घृष्णेश्वर ज्योतिर्लिंग (महाराष्ट्र): - स्थान: औरंगाबाद, महाराष्ट्र - महत्व: यह एलोरा गुफाओं के पास स्थित है और इसे 'धुश्मेश्वर' के नाम से भी जाना जाता है। घृष्णेश्वर महादेव का प्रसिद्ध मंदिर महाराष्ट्र के औरंगाबाद शहर के समीप दौलताबाद के पास स्थित है, इसे घृसणेश्वर या घुश्मेश्वर के नाम से भी जाना जाता है, दूर-दूर से लोग यहां दर्शन के लिए आते हैं और आत्मिक शांति प्राप्त करते हैl ये 12 ज्योतिर्लिंग हिंदू धर्म के महत्वपूर्ण तीर्थस्थलों में से हैं और भक्तों के लिए अत्यंत पूजनीय हैं। हर ज्योतिर्लिंग का अपना ऐतिहासिक, पौराणिक और धार्मिक महत्व है, और ये स्थल भक्तों को भगवान शिव के दिव्य रूप का अनुभव कराते हैं। हर हर महादेव 🙏

Jitendra Sharma

141,025 просмотров • 2 лет назад