正在加载视频...
视频加载失败
रविलक्षित प्रदीप पौडेलको टिप्पणी- समिति बनेपछि पदमा बसिरहनु 'नाङ्गो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ हो #KantipurNews #KantipurTVHD #Kantipur
21,116 次观看 • 2 年前 •via X (Twitter)
10 条评论

बालकृष्ण खांड काण्ड मा तिमी हरु को सिंगो पार्टी पंक्ती नै तुरी हल्लाएर हिडेको बिर्सियौ र ??

कालो काँग्रेसको कुपात्र रबि देखेर बहुलाउन मात्र बाँकि छ !kTM -5 का जनताले कस्तो नालाएकलाई मतदान गरेछन् ! आत्महत्या गरेनि तेरो केहि लाग्दैन , लगभग तेरो राजनीति सकियो !

लाज नभएको कुकुर काङ्ग्रेस सक्नुमा यसको पनि ठूलो हात छ! लाज त यसलाइ लाग्नुपर्ने होइन र?

यि चोरहरूले आफ्नो पार्टी भित्र हेर्दैन किन होला बाख्रा

ऐलानी जग्गा हसुर्ने यस्ता घाँस त नेता छन अझ युबा नेता अनि काङ्ग्रेस कसरी सुध्रियोस 🙈🙈 @paudelpradipNC

रवि लक्षित भ्रान्तिपुरको पोष्ट फेरि फ्याट्टै आउछन्🤣😂😆

कांग्रेसको level र औकात तपाईंहरूले प्रष्ट्याईरहन पर्दैन! जनताले देखाइदिन्छन् आउने चुनावमा।

शुशिला कार्की र राणालाई २५ प्रतिशतको सहि गराएर संसदमा गुमराहमा राखेजस्तै गर्न खोज्या होला ! संसदमा समिति बन्ने बित्तिकै राजीनामा दिनुपर्ने भनेर कहाँ लेख्याछ? अख्तियारमा उजूरी पर्नासाथ कर्मचारी निलम्बन हुंदैन, मुद्दा दायर भएसी हुन्छ !मन नपरेसी समिति गठन हुनासाथ निलम्वन? खिसिटिउरी!

यो सुँगुर लाई के थाहा जबर्जस्ती कांग्रेस को फण्डा किन आहिले सम्म प्रधानमन्त्री बन्न अफर गरेको बारे राल देउबा ले जवाफ नदिएको

हामी यस्ता नेता हरु बाट पिडित करदाता हरुले भन्ने केवल कुरी कुरी अनि समय कुरेर बस्ने हो दण्डित गर्न । 💢
