Loading video...
Video Failed to Load
राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकको लागि घाँडो भयो : माधव नेपाल
55,503 views • 3 years ago •via X (Twitter)
10 Comments

अनि यिनको पार्टीलाई जनताले ठाडै अस्वीकार गरेको होइन र ? 🤣

यो माकुने देशको लागि घाडो भो' एस्लाई फ्री भिसामा कतार पठा' सरकार, फ्री भिसा यानेकी बिन ढेउबाके 😂

राष्ट्रिय पार्टी बन्न नसक्ने मुलाहरूले जनताको मतले बनेको राष्ट्रिय पार्टीलाई घॅाडो रे..थुईक्क तेरो तर्क बिना ढेउवा के😆

कुनै बेला यहि सुड्डोले माओबादिलाई पनि रास्टिय घाँडो भान्थे, अहिले त्यहीँ माओबादी बिना सास रोकिने जस्तो भाको छ। थुक्क तेरो राजनिती

गत चुनावमा दुइटा नेपाल चेट भए, माधव नेपाल उर्फ ”पास्टर नेपाल” र जय नेपाल ! आफुसँग भन्ने राम्रो कुरा नभएपछी अर्कालाई नराम्रो भन्नु पर्छ भन्ने तल्लो स्तरको सोच ग्रस्थ ३ प्रतिशत जनमत नभएको पार्टिका नेता, “पास्टर नेपाल”बौलाएछन ।

यी त अदालतमा मुद्दा लड्न सिपालु मान्छे हुन् क्यारे त्यस्तै घाँडो भए परमादेश जारी गराएर खारेज गरे हुने नि ! घाँडो को हो @ लाज पनि लाज मान्दो हो यिनको बोली र व्यवहार देखेर ।

घाँडोले अरुलाई धाँडै देख्छ !

होली वाईन जिन्दाबाद! राष्ट्रीय पार्टी बन्छ, बन्छ।

'नेपाल खबर' कि 'माधव नेपाल खबर'?

तपाईं पनि त हाम्रो र देश्को लागि घाँडो नै हो। आज सम्मको दिन मा राजनिति गरे जस्तो गरि उबो लाउने काम चै के गर्नु भो? तोरिको फुल।
