Video wird geladen...
Video konnte nicht geladen werden
रास्वपा पार्टिका ठुला बिरोधि रहेछन यिनि पनि। पुरै आलुबारी खतम पारिदिएको यिन्को जसरी रिस पोख्दै छन रास्वपा र रबि लामिछाने प्रति। पुराना सत्ता,भ्रष्टहरुको अबसेस जुनसुकै क्षेत्रमा व्याप्त छ। #सन्तोष पन्तलाई कसरी बुझौं हामिले अब?
19,924 Aufrufe • vor 2 Jahren •via X (Twitter)
10 Kommentare

कट्टर राजावादी र सफ्ट कांग्रेसी हो यो मान्छे, तसर्थ रवि र रास्वपा विरोधी हुनु स्वाभाविक हो।

रास्वपा पनि उहीँ ड्याङको मुला हो जन्मसिद्ध बदनाम पार्टी

राजावादीहरूले रास्वपालाई मन पराउँदैनन्। यति कुरा बुझे पुगिहाल्छ।🤗 यिनीहरूको विचारमा रवि दाईले राजा बोकेर हिँड्नुपर्ने थियो होला।🤔

यीनले यथार्थ कुरा गरेका हुन्। बुझ्ने क्षमता आफूमै भर पर्ने हो।

राजा आउ देश बचाउ पार्टिका हुन बुढा😋

कांग्रेसबाट फाइदा लिने तर राजावादी हुन यी बुढा। तर रविको No Not Again पनि नागरिकता, पासपोर्ट र सहकारीले गर्दा सत्ताको चास्नीमै डुब्यो।

सत्य तितो हुन्छ बुझाउने उहालाइ होइन रछाने हरुलाइ को कहिले सम्म बाको दौरा समातेर सत्तामा बसिरहने हो?

ए भेडा हो, तेरा मालिक काे गु खानु अघि मालिकलाई सोध, त्यो जीबी राई कहिले पक्राउ पर्छ ? पीडित जनताले कहिले पैसा फिर्ता पाउँछन् ?कि भाउजु संग लेनदेन मिलिसक्यो ? पक्रनु पर्ने जीबी राई हो कि कैलाश सिरोहिया ???? @hamrorabi @Daadaghare @KamalYo60010408 @RabinOfficial78 @krystle_gaire

सन्तोष जि को ब्याक्तिगत बिचार मा कुनै टिप्पणी गर्नु छैन, यो उहाँको नैसर्गिक अधिकार हो।

हावा बुढा🤣
