Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

रास्वपा सांसद असिम शाहको प्रश्न : ट्राफिक प्रहरीले 'नागरिक एप' किन चिन्दैन ?

74,793 görüntüleme • 3 yıl önce •via X (Twitter)

10 Yorum

बिनोद सेढाईं profil fotoğrafı
बिनोद सेढाईं3 yıl önce

आज वडा कार्यालय मा नागरिक एप मा भये को नागरिकता देखाउंदा फोटो नभये को ले मान्न सकिन्न भन्ने जवाब पाईयो साथ मा रहे को लाइसेंस पनि देखाउन पर्यो नेपाल को ई गवर्नेंस को नमुना

Bista Padam profil fotoğrafı
Bista Padam3 yıl önce

ट्राफिक प्रहरीले नीति नियम बनाउने देशमा यस्तै हो। कानून कार्यान्वयन गर्ने निकाय ले आफै कानून बनाउँदाको परिणाम।

ईल्लया profil fotoğrafı
ईल्लया3 yıl önce

यो बिषयमा अस्तिनै ट्राफिक प्रहरीले कारण देखाइसकेको छ । र system upgrade भए कार्यन्वयनमा ल्याउने जानकारी पनि दिएको थियो । यो attention seeking बाहेक केहि देखिन है मैले चाँहि ।

Roshan Maharjan profil fotoğrafı
Roshan Maharjan3 yıl önce

It is my Voice too.. Thanks for raising it. अरु सम्बन्धित संघ संस्थाहरुमा भएकाहरु चाकडी गर्दै ठिक छ, यस्तो कुरा क्यान (CAN) ले कहिल्यै उठाउंन सकेन !!

Badri Shrestha profil fotoğrafı
Badri Shrestha3 yıl önce

जति बढि 'ई गभर्नेन्स्' र 'डिजिटलाइजेसन'का ठूला कुरा सुनिन्छ त्यति नै धेरै सेवाग्राही झन्झट झ्याउल‍ोमा परेका छन्। 'खर्चनु' पर्ने बाध्यता बढेको पाइन्छ। सर्भर डाउन-बिजुली छैन-कम्प्युटर ह्याक: अनेक बहानामा 'खर्चनु' पर्छ, नभए दु:ख खेप। उदाहरण: नागरिक एप, सवारी चालक लाइसेन्स, पासपोर्ट।

Humanity,Neutrality,Impartiality! profil fotoğrafı
Humanity,Neutrality,Impartiality!3 yıl önce

जसलाई जे मन लाग्यो तेहि गर्ने देशमा समनोय नै छैन अनि ट्राफिक प्रहरी ले कसरी चिन्छन त्यो याप😆🤣😜😇

Kalu Raj profil fotoğrafı
Kalu Raj3 yıl önce

Yo sabai sansad le sudaina sunnako lagi jannupryo ni . paisa na chhapae ghotala kasari garxa ta

Anil Bhatta profil fotoğrafı
Anil Bhatta3 yıl önce

यथाशीघ्र कार्यान्वयन हुनू प्रछ|

SarSha profil fotoğrafı
SarSha3 yıl önce

@hello_sarkar What’s the use of this much hyped Nagarik App if the government entity themself do not recognize it?

sanjog bhandari profil fotoğrafı
sanjog bhandari3 yıl önce

मेरो मनको प्रश्न पनि यहि हो। यसको लागि हजुर लाई धन्यवाद।

Benzer Videolar