Загрузка видео...

Не удалось загрузить видео

На главную

रास्वपाका हेटौडा नगर सभापति झ्याप भएपछि! 😂

39,916 просмотров • 1 год назад •via X (Twitter)

Комментарии: 10

Фото профиля घडी FOOL 😜
घडी FOOL 😜1 год назад

नगर सभा का सभापति त ध्रुव बिस्ट हुन यसरी भ्रम छर्नु राम्रो काम होइन ध्रुव बिस्ट भुतपुर्व शिक्षक पनि हुन पद को लाभ नलिने र लोभ नगर्ने असल व्यक्ति

Фото профиля Mr. Lama
Mr. Lama1 год назад

हाहाहा तेरो भिडियो हेरेरै थाहा हुन्छ कति बनावटि गरि बनाएको छ। पुरै कट गरी गरी खिचीरहेको छ। थुक्क भातमाराहरू तिमीहरू कहिल्यै नसुध्रिने भयौ। कहिल्यसम्म यसरी पेट पाल्छौ ह? म हेटौडा 4 नम्बर वार्ड कै हु। नगर सभापति धुर्व बिष्ट हुन।

Фото профиля पलम्बर
पलम्बर1 год назад

तिमिहरुको पसिनाबाट आएको पैसा होईन्। त्यहि सहकारीमा राखेको गरिब जनताको पैसा हो जाड रक्सी बियर पानी मासु भात सितैमा खाऔ। कानुनलाई हातमा लिएर गुन्डागर्दी गरौ। ४२% IQ भएको ठिस भेडाहारु जम्मा गरेर अदालतलाई धम्काऔ। @SwarnimWagle @Medeepakbohara @manishjhanepal @shisir @ToshimaKarkiDr

Фото профиля विश्वरसिंह मेवाहाङ
विश्वरसिंह मेवाहाङ1 год назад

@AcharyaSarmila स्वतन्त्र नेताको स्वतन्त्र बिचार

Фото профиля 🦂 ब्याडब्वाई 🦂
🦂 ब्याडब्वाई 🦂1 год назад

हाम्रो हेटौंडा, राम्रो हेटौंडा 🤣😂

Фото профиля रैकरे राजीव 🇳🇵
रैकरे राजीव 🇳🇵1 год назад

पोखरा जाउ, सहकारी ठगीको पैसाले रक्सी मासु खाउ ।🤣

Фото профиля सन्कि⚔️
सन्कि⚔️1 год назад

दाइ चिनेरै ,बुझेरै यो भिडियो हालेको कि भाईरल हुन को लागि हो? यी दाइ त हाम्रो हेटौंडाको कांग्रेसको युव नेता हुन।🤣🤣

Фото профиля देवेन्द्र वर्मा । Devendra Brahma
देवेन्द्र वर्मा । Devendra Brahma1 год назад

हिहि 😂

Фото профиля nanu khapunga
nanu khapunga1 год назад

हिहि

Фото профиля roshan
roshan1 год назад

@giribandhuu पोखराको चिसोमा लोकल ठार्रा हानेछ सोल्टिनी

Похожие видео