Video yükleniyor...
Video Yüklenemedi
रास्वपाले २०८४ मा बहुमतको सरकार बनाउने घोषणा, गगनलाई सम्पतिको हिसाब देखाउन दिए चुनौति...!!!🙏🙏
92,702 görüntüleme • 3 yıl önce •via X (Twitter)
10 Yorum

साँच्चै सङ्लो राजनीतिले देशको कायापलट हुने कुरामा विश्वस्त छु । २ कार्यकालको अवधारणा, मेरिट बेसिस मा उम्मेदवार चयन लगायतका सिद्धान्त निकै बलियो देख्दै छु। ८४ साल सम्ममा सबै जनताले रास्वापा लाई विश्वास गर्ने गरी यो दल अगाडि बढोस् । 🙏🔔

यसरी खुट्टै भाचीने गरी नहान्या भए हुने 😂😂😂

@homieshah @thapagk 🐐…….

@GThapa25 रास्वपाले लक्ष्य राक्दा हुन्छ तर सबै साम्सदले केही न केही नयाँ सुरुवात गर्नुपर्ने देखिन्छ , सम्सदमा उल्लेखनीय उपस्थिति मात्रै काफी छैन बिकास र निर्माणमा महत्त्वपूर्ण सुरुवात देखिनु पर्छ , शुभकामना ।

अवसरवादको नयाँ अनुहार! अाफ्नो खर्च जुटाउन सक्नेले अस्ति चुनावमा के गर्न चन्दा उठाएको? म जत्तिकै पढेको मान्छे नेपालमा छैन भने झैँ पढाईको ठुलो घमण्ड रहेछ यो मान्छेमा।

@GThapa25 रास्वपाले सम्पूर्ण ध्यान mission 84 मा लगावोस, शुभकामना ,मुलुक यथास्थितीमा त रहनै हुदैन!

... कति सस्तो बोल्न थालिएछ है वाग्लेजी??हैट

यो विषय सवैमा लागू हुन्छ । अस्ति चुनावमा कति चन्दा खर्च गरे अनि सम्पति विवरण केहो अरु सुधार्न सुरु आफै बाट गरौँ ।

नयाँ जोगी बढी खरानी घस्छन्।

Timro hishab kitab dekhau pahile. Suru aafai bata gara. Bekar ma bhashan nagara.
