Video wird geladen...
Video konnte nicht geladen werden
ल असली भिडियो आयो है , बजाउन आउने रहेछ कि नाई ? #aayorabi
85,003 Aufrufe • vor 3 Jahren •via X (Twitter)
10 Kommentare

सुमन !!vor 3 Jahren
अब चित्त बुझ्यो नि ?😎

Rajavor 3 Jahren
के गर्यो भाई? यस्तो piano बजाएर हार्मोनियम सुनाउने,😁🤣🤣😂😂😂🤣😀😅😅😀😂🤣😀

सुमन !!vor 3 Jahren
मिलाएर बुझ्नुस के 😜😎

Shah.ethvor 3 Jahren
हार्मोनियम को आवाज हो यो । पियानो को आवाज यस्तो हुन्न ।

सुमन !!vor 3 Jahren
@goldenshare_ यस्तै आयो त 😜

M.vor 3 Jahren
तपाइको जुनी पनी यसरी नै बित्ला जस्तो भो जसरी, झोला झ्याम्टा, हनुमान, खरानी हरुको बित्यो। उस्कि बुडि संग पियानो बजाओस कि मुरली, के को खस खस

SATYAM🕉️vor 3 Jahren
रविजी यिनमा कति दिन अड्केलान्? 😂 हामी यिनका दाजुभाइ सबैलाई राम्ररी चिन्दछौं। पहिलो वाक्य टिपोट गरेर राख्नुस्।

Sudarshan Singh 🇳🇵vor 3 Jahren
यो त पियनो माथिको क्रुर बलात्कार हो 😂

🕉️ ललितपुर 🇳🇵vor 3 Jahren
यो चाहि पक्का असली नै हो नि कि?😁

सुमन !!vor 3 Jahren
हजुर 🔔🙏
