正在加载视频...
视频加载失败
लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो !
64,497 次观看 • 1 年前 •via X (Twitter)
10 条评论

राडीमा सातु मुछ्दै नमुछौं मुछिसकेपछि खान नघिनॉंउ 😍

यो के हो दाइ? तपाईं हत्यारा हो यार पत्रकार र पत्रकारिताको!

यही भिडियो संदेश अस्ति आउनु पर्ने हो। तर बिडम्बना..! समयमै गलत लाई गलत भन्न नसक्ने,मौन रहने बुद्धिजीवीहरु समाजका झन ठुला धमिरा हुन भन्छन्..! समाजमा सद्भाव कायम राख्ने वातावरण बनाऔं ।।

तपाइँ चरम हिन्दुबादि र राजतन्त्र बादि हो ।हुनुस केहि छैन तपाईको स्वतन्त्रता हो तर छदमभेष नगर्नुस कम्बोडिया गएर पनि कस्तो राजतन्त्र भनेर कथित बौद्धिक भाषामा बखान गरे जस्तो लागेथ्यो। समयमै म्याउ गर्नु भयो राम्रो गर्नु भयो।

पहिले राम्रो लाग्थ्यो अहिले पतित हुदै जानु भएको छ एउटा जुम्लाको युटुबे स्तरहिन बुङगा जस्तो व्यक्ति अन्तर्वार्ता लिन पुग्नुभयो ???

You invite Rabindra Mishra, Durga Prasai and Nabaraj Subedi within 1 month in your platform. Can you justify it ? You tried to add fuel to burn the fire by giving them space. You tried to manipulate and provoke innocent mind.

हिजो को कार्यक्रम लाई एकेबद्द्ता गर्या होइन र ब्रो। अनि आन्दोलन भयावह भएको देखेपछि कोल्टे फेरेर अझै उन्नत लोकतान्त्रिक कुरा आए अब?

जिब्रो नचपाइ नाटक नगरी बोल न मन्डले चुतिया जिइदोलास।थु

You interviewed them because they are concerned with viral topic, hot topic. You knew that people would listen and watch your podcast. You are same as other trying to follow " Viral" agenda. You interviewed them so you get views. Giving them space in such moment, shame on you

यो पत्रकार भनाउदोलाइ तु पक्रेर कारबाही गर।😡😡
相关视频
Sensitive content
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो , दलतन्त्र/ राजतन्त्र होईन । कुरो प्रष्ट छ ।
Hark Sampang A revolution
21,581 次观看 • 1 年前

