正在加载视频...

视频加载失败

लगावपूर्ण, सकारात्मक र सत्य आवेगको एक अंश! पुरा अन्तर्वार्ता:

28,815 次观看 • 2 年前 •via X (Twitter)

11 条评论

दिपक बस्याल 的头像
दिपक बस्याल2 年前

@chiran2012 तपाईंको नियतमा खोट छैन भन्नेमा खासै आम जनतालाइ शंका छैन। तपाईंको यो दृढताले अझ मन प्रफुल्ल बनायो दाजु🙏

Bryte 的头像
Bryte1 年前

Your mattress should do more than just support you—it should understand you. An AI-powered mattress adapts to your sleep patterns, ensuring every night is your best night. How would life improve if every night felt like the perfect night’s sleep?

ओम 💧 的头像
ओम 💧2 年前

यो अर्तरबार्ता परै हेरै फेरि 1 चोटि हेर्छु साच्चै देशले राम्रो मान्छे चिन्दैन

न B न 的头像
न B न2 年前

लगावपूर्ण , सकारात्मक र सत्य आवेगको एक भाग !!

Nabraj khanal 的头像
Nabraj khanal2 年前

तपाईंहरुलाइ असफल हुने छुट छैन

Mivak_RABI 的头像
Mivak_RABI2 年前

यो सत्य को आवेग हो…किनकी एकात्मक अतिवादी बहुनबाद Leadership को पतन ले गर्दा निसासीएका मूर्ख सिक्षित हरु लाई हामी जसतो सर्वसाधारण उत्पीड़ित हरुलाई लोकतन्त्र ले दिएको अधिकार लाई accept गर्न सकेका छैन तेई भएर मसानघाट को भूत र धर्म को ब्यानर मा राजनीति गर्दाई छन

Bhaskar Khatiwada 的头像
Bhaskar Khatiwada2 年前

तपाईं जे गर्दै हुनुहुन्छ, गलत गर्दै हुनुहुन्छ, हाम्रो पुस्तामाथी घात गर्दै हुनुहुन्छ। त्यो पत्रकार सम्मेलन आजै गर्नुस् कमरेड मैले सकिन, मैले जानिन भनेर!!

Bipin Sapkota 的头像
Bipin Sapkota2 年前

हजुर महान हुनुहुन्छ अगाडि बढौ 🙏

krishna 的头像
krishna2 年前

Nice sir

sandip karki 的头像
sandip karki2 年前

Common man u can do it common

प्रजातन्त्रवादी🇳🇵 的头像
प्रजातन्त्रवादी🇳🇵2 年前

तपाई जवाफदेहिता नभएको मनिस लाई १ भोट दिनु पनि देश लाई घाउ बनाउनु हो ।

相关视频

पुरा अन्तर्वार्ता सुनियो I राष्ट्रिय स्वतन्त्र पार्टीको बर्तमान र भाबि रणनीति,केहि व्यक्तिगत जिबन,कुटनितिक छलफल,देशको अर्थतन्त्र हुदै बिशेस गरेर समसामयीक राजनीतिक छलफलमा केन्द्रित अन्तर्वार्तामा बदनियतपुर्ण,आफुलाई जनताको नजरमा गलत देखाउनकै लागी नियोजित रुपले संचालन गरिएका प्रोपगण्डा र झुटको उद्योगहरुलाई एक्स्पोजनै गरिदिनुभयो I डाक्टर स्वर्णीम वाग्लेको नैतिकता माथी बुदागत रुपमा अनैतिक प्रश्न उठाउनेहरुले एकपटक यो भिडियो स्किप नगरी हेरेपछि वा सुनेपछि आफु भित्र उहाले दिएको चुनौतिको सामना गर्ने हैसियत पनी तैयार गर्दै गर्नुहोला I आजको अन्तर्वार्ता सुनेपछि तपाइँ प्रतिको सम्मान, इज्जत,आदर्श र बिस्वास झनै बढेर गयो I आदरणीय सभापति रवि लामिछाने ज्युले संखनाद गर्नुभएको नव नेपाल निर्माणको यो महान अभीयानको एउटा सहभागी र सहयात्री सदस्य मात्र हैन तपाइँ यसको नेतृत्वकर्ता र संरक्षणकर्ता पनी हो🙏🙏Swarnim Waglé पुरा अन्तर्वार्ता:-

डाँडाघरे~रबि को परिवार

28,058 次观看 • 2 年前