Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

विदेशमा छोराछोरी भेट्न जाँदा जे देख्नु भयो वहाले त्यो हजुरले सुन्नुहोस

49,599 görüntüleme • 2 yıl önce •via X (Twitter)

10 Yorum

Rabindra Jung Lamichhane FRSA 🇬🇧 🇳🇵 profil fotoğrafı
Rabindra Jung Lamichhane FRSA 🇬🇧 🇳🇵2 yıl önce

So much touched! Wonderful and meaningful message hajur🙏

Laxmi Yonghang profil fotoğrafı
Laxmi Yonghang2 yıl önce

नेपाली संस्कृतिभन्दा विपरीत संस्कृति छ। त्यसैले विदेश जाने छोराछोरीले उतैको संस्कृतिमा बस्नुपर्ने हुन्छ । विदेश गएका छोराछोरी नेपाल अाएर बाबुअामाको स्याहारसुसार गर्छन् भन्ने अाशानै गर्नुहुन्न छोराछोरी विदेश जानु भनेकै अाफ्नै लागि हो। त्यसैले कसैको अास नगेरपछि मन दुख्दैन।

बिनोद सेढाईं profil fotoğrafı
बिनोद सेढाईं2 yıl önce

आफ्नो सन्तान बाहिर पठायेर अरु को सन्तान ले बारि खनिदेवोस र पछि आफ्नो सन्तान वृद्धाश्रम को आनन्द नेपाल मै लिगोस् जस्तो लाग्ने मलाई मात्रै हो कि अरु लाई पनि हो 😋

Bashudev profil fotoğrafı
Bashudev2 yıl önce

मन छोयो चसक्क

Dev Bahadur Bhujel profil fotoğrafı
Dev Bahadur Bhujel2 yıl önce

येथार्थ सुत्ने समय कम छ काम भने पछि मरीहत्ते किन्की काममा स्रम बिभाज्न छ एकोहोरो हेरे पुग्छ नातवाद कृपाबाफ च्गैन कसैलाइ हस हजुर भन्नू परेन त्यसैले अहिलेका युवा यहि चाहान्छन सबै काम गर्छन

Uttam Shrestha_MEDEP profil fotoğrafı
Uttam Shrestha_MEDEP2 yıl önce

यथार्थ ।

Dharmaraj Baral profil fotoğrafı
Dharmaraj Baral2 yıl önce

हृदय विदारक नै रछ !

madhab raj uprety profil fotoğrafı
madhab raj uprety2 yıl önce

👍

फेदाङ्वा profil fotoğrafı
फेदाङ्वा2 yıl önce

ठ्याक्कै मिलो !!

Yubraj Karki( युबराज कार्की (शेखर ) profil fotoğrafı
Yubraj Karki( युबराज कार्की (शेखर )2 yıl önce

@Haribthapa वास्तविक घटना हो

Benzer Videolar