Video yükleniyor...

Video Yüklenemedi

Ana Sayfaya Dön

विदेशमा पसिना बगाएर देश बन्दैन #NepalPress

33,579 görüntüleme • 1 yıl önce •via X (Twitter)

11 Yorum

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 profil fotoğrafı
हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵1 yıl önce

ओलि कुत्ते का औलाद ! तेरो बा आमा हरुके बिदेश मा पसिना बगाएर पठाएको रेमिटेन्स ले तेरो सेवा सुबिधा चलेको छ खच्चड 😡

Solar Heavy profil fotoğrafı
Solar Heavy1 yıl önce

take the journey

Badri Binod Khanal profil fotoğrafı
Badri Binod Khanal1 yıl önce

देशमा पसिना वगाउने प्रवन्ध वनाई दिनु पर्यो नि माहासचिव ज्यू। देश छोडेर अर्काको देशमा जान कसलाई रहर होलार ? याहा त राजनीतिक उद्योग मात्र फस्टाएको छ वाकीको हालत ठिक छैन भन्यो भनेर गाह्रो नमान्नुस ।

C थापा profil fotoğrafı
C थापा1 yıl önce

बिदेशमा पसिना बगाउनेहरुले पठाएको रेमिटेन्सले किर्ना झै मोटाएको किर्नाले भुलेछ।

सारन्ज मल्ल profil fotoğrafı
सारन्ज मल्ल1 yıl önce

तेरीमा भतुवा तैले कती हजार लाइ रोजगार रोजगारी दीइस ह दलाल के गरीस ह बौला खाली गाली भासण बाहेक ह नरपसु @bishodip @bishnurijal1 @BishnuRimal @shankarpokhrel8 @realpbhattarai

Kamal Bhattarai profil fotoğrafı
Kamal Bhattarai1 yıl önce

सबै राजनितिज्ञ मिलेर देशको ढुकुटी रित्याएर देश बन्छ हो ???

Shilpa Dhimal profil fotoğrafı
Shilpa Dhimal1 yıl önce

मा च***** हामीले रिमिटेन्ट गरेको पठाएको पैसाले सिक्ने देश चलिरहेको छ रन्डीका बान छोरा किरा परेर मरिजामा च*****

Laxmi Krishna Amatya profil fotoğrafı
Laxmi Krishna Amatya1 yıl önce

हुंदा हुंदा भारतमा खेति गर्न पुगिसके नेपालीहरु आफ्नाे गाउँ रित्याएर, "आफ्नाे गाउँ आफै बनाओैं"नारा सफल बनाएर। याे मुर्ख के के भन्दैछ??

Krishna PR profil fotoğrafı
Krishna PR1 yıl önce

बिदेशमा पसिना नबगाए तिम्रा गाडी र भान्छा कोठा कसरी चल्छ ? वलीलाई कसरी लुम्बिनी मुख्यमन्त्री कार्यालयमा अपहरण शैलीमा कसरी राख्न सक्छौ ! 😜😂😂

Writer_Director profil fotoğrafı
Writer_Director1 yıl önce

देशमा पसिना बगाए पनि देश हैन नेता मात्रै बन्छ ।

सुदुरपश्चिमेली ब्राह्मण profil fotoğrafı
सुदुरपश्चिमेली ब्राह्मण1 yıl önce

ओलीको मात्रै थुतुनो चल्छ भनेको कमाउनिस्ट कृप्टो एमालेमा सबैको थुतुनो चल्दो र छ।

Benzer Videolar