Загрузка видео...

Не удалось загрузить видео

На главную

विश्वप्रकाशको 'खोदा पहाड निकला चुहा' अभिव्यक्तिमा रवि लामिछानेको आपत्ति

31,196 просмотров • 2 лет назад •via X (Twitter)

Комментарии: 10

Фото профиля पुष्प राज पुरुष
पुष्प राज पुरुष2 лет назад

नेपाल प्रहरीको विशेष व्यूरोका प्रमुख (डीआइजी) मनोज केसीको सरुवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को होस् हवास उडेको छ । फेसबुकदेखि सदनसम्म रास्वपाका नेता कार्यकर्ताले चिच्याउन सुरु गरेका छन् । तर, उनीहरूसँग चिच्याउने नैतिक आधार छैन ।REPUBLICADAINIK

Фото профиля umaa dhakaaal
umaa dhakaaal2 лет назад

स्याब्बास रबि लामिछाने तो बिस्वप्रकाश चोर भतुवा गु खाने लाई गु खुवाईदेउन यो घटिया ले तिसौ बर्ष देश लुटेरखाने बानि परेको रैछ तेई भयर कसै लाई देखिस्क्दैन जिउदै आगो लगाउन पर्छ यो दलाल लाई आर्को बाख्रो चोर काँ गयो ।@thapagk @bishwaprakash77

Фото профиля Devraj Rana
Devraj Rana2 лет назад

यी काण्डहरुको बारेमा पनि बोलीदिनु पर्‍यो। सहकारी काण्ड, डबल पासपोर्ट र नागरिकता काण्डा,पुडासैनी काण्ड,ड्राइभ सम्भु कान्ड उपसभामुख काण्ड

Фото профиля MATRIX
MATRIX2 лет назад

जब बाघ गज्रिन्छ, तब व्यसाहरुको भागाभाग हुन्छ। प्रतिपक्षमा बसेर यत्तिको बोल्न सक्ने चै हुनु पर्छ।

Фото профиля Bishal
Bishal2 лет назад

यो बिश्व प्रकाश चोर भर्स्ट्र र दलाल को नाइके हो नालायक मरे हुन्छ

Фото профиля HP
HP2 лет назад

Bravo 👏

Фото профиля NJOSHI
NJOSHI2 лет назад

100% पुर्वाग्रह नै थियो त्यो। तिमिले १००० चोटी थिएन भने पनि कसैले पत्याउने वाला छैनौ

Фото профиля Wizay Bijay
Wizay Bijay2 лет назад

Thank you

Фото профиля युवराज चन्द ठकुरी
युवराज चन्द ठकुरी2 лет назад

अनि तमिको पासपोर्ट नागरिकता के हो त फेरि ?? नयाँ जोगि जि ??

Фото профиля @KUMAR
@KUMAR2 лет назад

जाे @सरकार आए अनुसन्धान हुँदै छ ।जाे गृहमन्त्री आए फाइल खुल्दै छ ।। जाे @प्रहरी अनुसन्धान नजिक नजिक पुगे सरुवा हुँदै छ ।। जाे @सरकार ले झा र थापा लाई समाते @सरकार फेरि दिए छ हेराम 😥 सुशासन एस्ताे लाई भन्छ पत्रकार महाेदय होइनन् हाेला ।

Похожие видео