Video yükleniyor...
Video Yüklenemedi
वाह.. वाह.. वाह.. वाह.. वाह.. वाह.. बडा गज्जबको रहेछ, मिठो लाग्यो। म त खादिँन जीवी ले नबाँडी।👌
23,251 görüntüleme • 1 yıl önce •via X (Twitter)
10 Yorum

Aryal KP1 yıl önce
हिजो सिस्नेले गलत गर्यो भन्ने मुन्छे तपाइं हैन😂😂

Nirmal Prasai🇳🇵1 yıl önce
यो ठिक छ😂

रोहित1 yıl önce
अहिले मन परेच फेरी..कति दुई जिब्रे बन्या हजुर😂🤣

Nirmal Prasai🇳🇵1 yıl önce
होइन हजुर

prakash Jamkatel1 yıl önce
मुला दुई जिब्रो गगने बाख्रो कुमाई

Nirmal Lamichhane1 yıl önce
जोक हेरेर स्तब्ध, हासो छैन मुहारमा, जाने किन?

Nirmal Prasai🇳🇵1 yıl önce
हजुर

Kancxo NK1 yıl önce
झोलेहरु हिजो बिरोध गर्ने आज वाह वाह रे

khanal deep💎1 yıl önce
युवा त कुहियको सोच राख्ने छ तेहि एमाले काङ्रेस को भजन गाउछ , भाइ त जन्मिन अघि पनि यिनै को शासन थियो आज पनि र तिमि जस्तो युवा यिनि हरु नै चाहिन्छ भन्छौ !खै के खान्छौ

राजन अर्याल1 yıl önce
राजनेतालाई भन्दा रिस उठ्ने अनि अरुलाई भन्दा चाहिँ वाह.. वाह.. । वाह.. रे वाह.. सर ।
Benzer Videolar
0:45
Sensitive content
वाह दीदी वाह
Arun Yadav
178,316 görüntüleme • 1 yıl önce
