Video wird geladen...
Video konnte nicht geladen werden
श्री श्री श्री २०१६ छामछुम तथा थप्पड बाबा कि जय 🤣🤣🤣😜😜
47,626 Aufrufe • vor 3 Jahren •via X (Twitter)
12 Kommentare

पंखे वाला बाबा पनि देख्या थि😂😂 घुमि राखेको पंखा हातले रोकेर टिका लगाईदिने😂

🤣🤣🤣😜😜अनेक थरी बाबा

हे भगवान ! यी भेडावाख्राहरुको दिमाग खुस्कियो कि के हो ? थप्पड वावाको थप्पड खान कति रहर हो ? उमेर अनुसारको थप्पड ! 😂🤣😆😁😄

🤣🤣🤣😜😜

- Come Around

यस्तै ठिँस हरुको कारणले हर्केहरुको के जाति चम्केको क्या ! !

त्यो जातिका पनि कम छैनन, सान्दलाराबाकाराबा भन्दै आउछन 🤣🤣😜😜

यि बाबालाई एयरपोर्टमा राख्न पाए सुन तस्कर समात्थे कि चेकिङ्ग गर्ने तरिका कडा एक्सरे मेसिन भन्दा नि कडा😜😜🤣

मुड र मान्छे अनुसार चेक गर्छन, भिडियोमा एउटा केटो हास्दै आएछ बाबाले राम्रै दिएका छन 🤣🤣😜😜😜 एअरपोर्टका सबै भाते, मेरो चाहिँ घिउ पनि समाते भने जस्तै हुन।🤣😜

Hahaha pau pariraxan

छामछुम बाबा र छामछुम गराउन लाइन लाग्नेहरु सबैको जय होस !

😜😜😜🤣🤣🤣
Ähnliche Videos
Sensitive content
जय श्री पशुपतिनाथ 💜💜
🌍️ सु-दिपा
21,081 Aufrufe • vor 1 Jahr
