Loading video...

Video Failed to Load

Go Home

श्रीमतीसँग बढी ठाकठुक पर्नुको कारण नै माया हो....! पूरा अन्तर्वार्ता:

25,690 views • 3 years ago •via X (Twitter)

9 Comments

Deepak Sir's profile picture
Deepak Sir3 years ago

अनि कुट्टाकुट्, भुत्ल्याभुत्ली, खोसाखोस पर्नु चैं के हो रात्री बुढा ! बुढाको प्रोग्राम राती मात्र आउने भकोले बुढालाई रात्री बुढा भनिएको हो है !!

टोनाल्ड ड्रम्प's profile picture
टोनाल्ड ड्रम्प3 years ago

सत्य 🙏

Achyut Bhusal's profile picture
Achyut Bhusal3 years ago

सारै मजा आयो। हिजो सुनेको थिए full episode. अनि धेरै कुरा सिक्न मौका मिल्यो।

मालिक❤️'s profile picture
मालिक❤️3 years ago

रोमाञ्चक यात्रा यात्री दाजुको

Hari sapkota's profile picture
Hari sapkota3 years ago

पुरै सुनियो , चाखलाग्दो ,

चैतन्य पथ's profile picture
चैतन्य पथ3 years ago

पूर्ण सहमत 🙏

Cheell🦅's profile picture
Cheell🦅3 years ago

@messistic10 मेरो नि एक्स संग बोलीचाली छैन अचेल 😋😋

युबराजजंग अधिकारी's profile picture
युबराजजंग अधिकारी3 years ago

FYI: I decided that not to watch this interview because it is easier to understand the English of the UK than to understand your Nepali. Thanks you ;)

kEYruN aDhIkARi (Hari Prasad)'s profile picture
kEYruN aDhIkARi (Hari Prasad)3 years ago

डर लाग्छ

Related Videos

विश्वास मरेको राजनीति! आदर्श मरेको समाज! चार महिनाअघि मैले एउटा राजनीतिक समूहमा एउटा जटील राजनीतिक विषयमा तथ्य बोल्नु पर्ने भयो। सहभागीहरूले मैले प्रस्तुत गरेको तथ्य सहजै पत्याउने छैनन् मलाई थाहा थियो। त्यसैले मैले भिडियोमा देखिएकी ज्यादै नै कमजोर अवस्थामा रहेकी र अत्यन्त गम्भिररूपमा विरामी मेरी आमाको नाममा कसम खाँदै “म एक शब्द पनि ढाँट्दिन, एक शब्द बढाएर या घटाएर भन्दिन; कुरा यो, यो हो” भनेर जे वास्तविकता हो, त्यही भनेँ। मेरी त्यस्तो अवस्थामा रहेकी आमाको नाममा खाएको कसम त पक्कै विश्वास गरे होलान् भन्ने मलाई लागेको थियो। तर कतिपयले पटक्कै विश्वास गरेन छन् र उल्टै विविध टिप्पणी गरेछन्। यो ठूलो विषय होइन तर यसले नेपाली राजनीति र समाजको गम्भिर समस्यालाई संकेत गर्छ। यसको मूल कारण के हो भने, नेपालको राजनीतिमा मान्छेले साँचो पनि बोल्न सक्छ, स्वार्थरहित काम/कुरा पनि गर्न सक्छ भन्ने विश्वास नै मरिसक्यो। किनभने, राजनीतिक नेतृत्वमा रहेका अधिकांशको जीवन नै अविश्वास, असत्य र षडयन्त्रमा वितेको छ। राजनीति भनेको यस्तै हो भन्ने परेको छ। आफूले जे देख्यो र जे भोग्यो, मान्छेले बाँकी संसारलाई त्यही आँखाबाट हेर्ने हो। अन्यथा, भिडियोमा देखिएको अवस्थामा रहेकी मेरी आमाको नाममा खाएको कसम विश्वास नगर्नु पर्ने अर्को कारण हुनै सक्दैन। हामीले विश्वास मरेको राजनीति र आदर्श मरेको समाज निर्माण गरेका छौँ। जे रोप्यौँ, त्यही फल्ने हो। सके बदलौँ, नसके भोगौँ। अर्को उपाय नै के छ र!

Rabindra Mishra

20,360 views • 1 year ago

उताको यान त हेर्नु भयो होला -- यताको पनि नमुना प्रयास हेर्नु होस् । केहि नेपाली भाईबहिनीहरुले ठुलो प्रयास गरेर यति सम्म गरेकै हुन् र गर्दै पनि छन् । तर पैसा धेरै लाग्ने हुनाले उनीहरुलाई नेपा;लमा रोक्न एकदमै गाह्रो भएको छ । हाम्रा प्यारो नेताहरु संसद भवनमा झगडा गर्न मै व्यस्त छन । उहाँहरुलाई यता तिर हेर्ने फुर्सद नै छैन । अनि मन्त्रालयको सचिबहरुलाई यो बिषयमा केहि चासो नै छैन । अनि प्रतिभाहरु विदेश पलायन नभएर के भकुण्डो हरेर बस्छन त ??? प्रतिभाहरुलाई माया गरेर राख्ने हो भने दश पन्ध्र बर्ष भित्रमा हाम्राले पनि सक्छन । बात और झगडा कर्ता है ठुला ठुला । आँखा नही देख्ता है 😂🤣🤣👹🙏

Mahabir Pun

22,990 views • 3 years ago