Loading video...
Video Failed to Load
सगरमाथाको शिरमा बालेनको पोस्टर देखाउँदै एक आरोही 😍😍।
12,270 views • 2 years ago •via X (Twitter)
7 Comments

sunita gurung2 years ago
उहाको नाम गेलु शेर्पा हो उहाको fesh book id @ New kar छ

Sunil Dahal2 years ago
निक्कै स्वादिलो लाग्यो मलाई त ! हजुरलाई नि ? सगरमाथाको शिरमा बालेनको पोस्टर देखाउँदै एक आरोही!

Anil regmi Regmi2 years ago
मेयर ले पनि देश र आफ्नो शिर उच्च राख्नेछन् भन्ने आशा गरौं

Toya Bahadur2 years ago
@ShahBalen

alan pandey2 years ago
यों अल्ली बढ़ी भयो कि,🥵 यद्यपि बालेनले राम्रो काम गरेका छन 🙏

Rabin∞2 years ago
@ShahBalen

miss.seettal🇳🇵2 years ago
बालेनको नाम इतिहासमा लेखिने छ
