Video yükleniyor...
Video Yüklenemedi
सिधै गोली ठोकिराछ👇
22,790 görüntüleme • 1 yıl önce •via X (Twitter)
11 Yorum

Viveka1 yıl önce
साधारण जनता माथि गोली प्रहार यो ही हो नेपाल र नेपालि लाई गाँड्तन्त्र को उपहार

Solar Heavy1 yıl önce
you might like this

Gautam Kuikel1 yıl önce
@UNHumanRights लोकतान्त्रिक प्रणालीमा यसरी बन्दुक तेर्साएर ड्याम ड्याम हान्न पाइने हो?

स्वर्गीय जिवित1 yıl önce
पुरै एमिङ गरेरै हानेको छ गोली। यो त गलत भयो।

साईनो🇳🇵🚩1 yıl önce
पुरै ताकेर ठोकेको छ नी।

JayDesh 🇳🇵नेपाल1 yıl önce
Aja ko himsa bhadkaunu ma police ko utti nai hath cha.

शंकलेश बोहरा1 yıl önce
यो राडिको छोरा ले खिया लागेको थृ नट चलाएको सेल्फ लोडिङ्ग राइफल पाएको छ झ्याँक्ने ताकी ताकी हान्दै छ ।

साईनो🇳🇵🚩1 yıl önce
ताकेर दिईराछ।

som raj pathak1 yıl önce
दुःखद.. यो गर्ने भन्ने पहिलेनै योजनाबद्ध रहेछ ।

संगीत क्षेत्री (चितवने)1 yıl önce
@bishodip दाई काे इच्छा पूरा भयो है। ताकेर गोली हानेछन्। गज्जब। राज्य बौलायो दाई।

साईनो🇳🇵🚩1 yıl önce
@bishodip ट्यापे ,तपाईको दाई हो? तोईट।

